हत्याका आरोपित पति र सासू गिरफ्तार
वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार शिवपुरी गाउँपालिका-३
गाउँ-गाउँबाट हलो, कोदालोसहित सदरमुकाम आएका महिला, बृद्धबृद्धा हरूवा-चरूवाहरूले हरूवा चरूवा मुक्तिको माग गर्दै मङ्सिर ६ गते राजविराजमा प्रदर्शन गरेका छन् । हरूवा चरूवाहरूले ‘हरूवा-चरूवा आयोग गठन गर, हरूवा-चरूवाको ऋण मिन्हा
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई विभिन्न जिल्लाबाट गिरफ्तार गरेको छ । इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार निर्वाचन बिथोल्न
सुनापती गाउँपालिका-४ बेथानलाई रामेछापको स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर ६ गते मध्यान्ह १२ बजेदखि लागु
थाक्रे गाउँपालिका-७ निवासी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३७ वर्षीय कृष्ण खतिवडालाई मङ्सिर ६ गते बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित प्रहरीले गिरफ्तार गरेको छ ।
निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौँकी प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आचारसंहिता, पर्यवेक्षणको उद्धेश्य, पर्यवेक्षकका
शिवपुरी गाउँपालिका-४ सिक्रेका नेपाली काङ्ग्रेस कार्यकर्ता तथा शिवपुरी गाउँपालिकाका सदस्य उद्धव थापाको घरमा राखिएको दुई ओटा सुतली बम नेपाली सेनाले मङ्सिर ६ गते निष्क्रिय पारेको छ । घरको आँगनमा भेटिएको
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले मङ्सिर ६ गते वाम गठबन्धनद्वारा घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभा प्रभावित भएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न
नेपाली काङ्ग्रेसले मोलुङ गाउँपालिका-२ रामपुरमा रहेको शशित स्मृति भवन तथा पार्कका आफ्ना प्रचार सामग्री राखेर आचारसंहित उल्लङ्घन गरेको छ । मङ्सिर ६ गते काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्बोधन गर्ने कार्यक्रम
आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारहरूले रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा को १ च ९३७२ नम्बरको गाडीमाथि साउण्ड सिस्टम राखी चुनावी रेडियो जिङ्गल लाउडस्पिकरमा बजाएर बजारको
बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मेलुङ गाउँपालिका-३ का नेत्रबहादुर बस्नेतलाई मङ्सिर ५ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको छ ।
चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ । याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको
राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको जनाएको छ । आयोगले मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौताको ११ वर्ष मानव अधिकार अवस्थाको
नरहरिनाथ गाउँपालिका-८ निवासी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका सदस्य २९ वर्षीय जगदिशनाथ योगीलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मङ्सिर ४ गते साँझ गिरफ्तार गरेको छ । कालिकोटबाट
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको प्रतिवेदन सार्वजनिक गरेको छ । मङ्सिर ५ गते तीन चरणमा भएको स्थानीय तह
पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यका एमालेका उम्मेदवार बीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी रामचन्द्र साहको घरमा मङ्सिर ५ गते बम विष्फोट भएको छ । घरको प्यासेजमा बम