INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

अधिकारकर्मी सिंहको मृत्युमा इन्सेकद्वारा दु:ख व्यक्त

सर्वोच्च अदालतका पूर्व न्यायाधीश, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष रामनगिना सिंहको ७८ वर्षको उमेरमा फागुन २० गते असामयिक निधन भएको खबरले दु:खी तुल्याएको इन्सेकले

अन्तर्राष्ट्रिय महासन्धि पारित गर्न बेपत्ता परिवार राष्ट्रिय सञ्जालको माग

सशस्त्र द्वन्द्वको क्रममा (२०५२-२०६३) राज्य र बिद्रोही पक्षद्वारा बेपत्ता पारिएका परिवारजन तथा पारिवारिक सङ्गठनहरूको राष्ट्रिय प्रतिनिधी संस्था बेपत्ता परिवार राष्ट्रिय सञ्जालले संयुक्त राष्ट्रसङ्घद्वारा जारी बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-८ का २२ वर्षीय मनोजकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा फागुन १९ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन

जबरजस्ती यौन व्यवसायमा लगाएको कसुरमा ११ वर्षकैदको फैसला

२१ वर्षीया महिलालाई जबरजस्ती यौन व्यववसायमा लगाएको आरोपमा माडी नपा-६ का ३१ वर्षीय राजु काफ्लेलाई चितवन जिल्ला अदालतले फागुन २० गते ११ वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई फागुन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नपा-७ का १८ वर्षीय मङ्गल सतारलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित पक्षले फागुन २० गते बिहान

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका-४ थप्रेकका ४८ वर्षीय महेन्द्र बिकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १७ गते

कथित बोक्सीको आरोपमा महिला कुटिइन्

कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् । स्थानीय इन्द्रबहादुर भण्डारीको नेतृत्वमा गएका पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर,

आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार

डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८ गते जिल्ला प्रहरी कार्यालयको एक टोलीले गिरफ्तार गरेको छ ।

होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित

सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् । विगतका वर्षहरूमा सरकारको तर्फबाट बन्दीहरूका लागि छुट्टै

कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता

जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरूको चाप बढदै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थीति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-४ ईवाका चारजनालाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपमा ७२ वर्षीय महनहि कन्दङवा, ४१ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा-१२ का २४ वर्षीय विजयकुमार महतो कोइरीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित पक्षले फागुन १७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

अज्ञात समूहले फागुन १५ गते राति प्रहार गरेको गोली लागेर बीरगञ्जमा बिन्दवासिनी गाउँपालिकाको झौवागुठीका ३५ वर्षीय उमेश चौरसिया घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको

बहुविवाह घटनाका आरोपित गिरफ्तार

ग्रामथान गाउँपालिका-३ का ३७ वर्षीय हरेराम राजवंशी र कटहरी गाउँपालिका-२ की २२ वर्षीया सजनी राजवंशीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको हो । २५ वर्षीया पवित्रा चौधरीले

जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गर्छौः मन्त्री रावल

जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गरिने कुरामा प्रदेश नं ६ का सामाजिक विकास मन्त्री दल रावलले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा फागुन १७

गर्भवतीको मृत्युपछि अस्पताल तनावग्रस्त

प्रसव पिडाले छटपटिएर विष्णुपुर गाउँपालिका-१ प्रि्राहीकी २४ वर्षीया अनिता यादवको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल फागुन १७ गते बिहानैदेखि तनावग्रस्त बनेको छ । बिरामीका आफन्त र गाउँलेले

जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी

पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको आरोपमा फागुन १५ गते इलाका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोरु गाँउपालिका-२ का २८ वर्षीय हिक्मत शाही र उक्त घटना गाउँघरमा मिलाउन खोजेको भन्दै सोही ठाउँका अन्य ६ जना विरूद्ध पीडित पक्षले फागुन १५