बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवि गाउँपालिका-५ बलुहवाका ३० वर्षीय रामविरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवि गाउँपालिका-५ बलुहवाका ३० वर्षीय रामविरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपाका-६ का ७५ वर्षीय रामवरण यादवलाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार
सिरियामा सत्ता हानथापका क्रममा भइरहेका आक्रमणबाट लाखौँ सर्वसाधारण सिरियाली नागरिकहरू माथि पुर्याएको अकल्पनीय क्षतिप्रति जबाफदेहीता निगरानी समितिले घोर निन्दा तथा भत्सर्ना गरेको छ । सिरियामा देशमा भइरहेका मानवीय एवम् भौतिक
मानव अधिकार रक्षकका चुनौती विषयक छलफल कार्यक्रम फागुन १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार आयोग, युरोपियन युनियन कार्य समूह, कोक्याप, निलहिरा समाज, फ्रेन्च राजदुतावासलगायतको टोलीले मानव
बर्दियाको गुलरियामा फागुन १५ गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूले भोगिरहेको समस्या बारेमा छलफल भएको इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले जनाएका छन् । इन्सेक, मानव अधिकार आयोग,
यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल राय यादव र ३२ वर्षीय
तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक
इन्सेक कार्यालय, धनगढी र ओरेक, कैलालीको संयुक्त आयोजनामा फागुन १५ गते मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी धनगढीमा सम्पन्न भएको छ । नेपालमा मानव अधिकारको कार्यान्वयनको अवस्थाका बारेमा सुझावहरू
३३ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खोटाङ राजापानी-५ स्थायी घर भई उदयपुरको रौतामाई गाउँपालिका-४ सल्लेमा कृषि पेशा गर्दै आएका ५४ वर्षीय रामबहादुर राई र रौतामाई-४
राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले रौतहट जिल्ला अदालत परिसरमै कुटपिट गरी घाइते बनाए । उनीहरूसँगै
जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ मा औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा न्यून बजेट विनियोजन हुनु
१० वर्षीया बालिकालाई योन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय दाजुलाई प्रहरीले फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले
अदालतसामु फागुन १४ गते आत्मसमर्पण गरेका टिकापुर घटनाका मुख्य आरोपित रेशम चौधरी फागुन १४ गते नै पुर्पक्षका लागि जेल चलान भएका छन् । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनलाई धनगढीस्थित कारागारमा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली-९ का २७ वर्षीय राजमान भन्ने राजु लिम्बूविरुद्ध जिल्ला अदालतले आठ वर्षकैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार
इन्द्रवती गाउँपालिका-९ तिनधाराकी ३८ वर्षीया मैया तामाङलाई आगो फुक्ने फलामको ढुङ्ग्री (डण्डी) प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले ३० वर्षीय पति रिउटे तामाङलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको
तीन महिनाअघि प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नपा-१ का म्यादी प्रहरी विवेक ऐडीका घरपरिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । मृतक ऐडीका परिवारले फागुन १४ गते कर्णाली प्रदेशका मुख्यमन्त्री
मधुवन नपा-६ स्थित मधुवन नगरपालिकाको कार्यालय रहेको भवनमा फागुन १३ गते साँझ पौने ६ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । बम विष्फोटबाट नगरपालिका भवनको झ्यालका सिसाहरू फुटेका छन्
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय, १२ वर्षीय, ११ वर्षीय र १० वर्षीय बालकलाई आरोपितको घरबाटै फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बारबर्दिया नपा-६ निवासी २८ वर्षीय शिक्षक रामबहादुर थारु विरुद्ध पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बनियाभारमा उजुरी दर्ता गरेका छन् ।