१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–४ बालापुरका २८ वर्षीय प्रविन भण्डारीलाई ०८३ असार १ गते ओमसतियाबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ ३० बलात्कार गरेको भनी पीडित पक्षले असार २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३१ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।