INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ का १९ वर्षीय सम्राज गुरुङलाई चैत २१ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २० गते यौन

मानव अधिकार सुधार गर्न एक भएर लागौँ-सरोकारवाला

मानव अधिकारको अवस्था सुधारका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा ललितपुरमा चैत २२ गते आयोजित एक कार्यक्रममा जोड दिइएको छ । विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)का लागि गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय

दुई दिनदेखि हराइरहेकी महिलाको शव फेला

दुई दिनदेखि हराइरहेकी मटिहानी नगरपालिका-२ की ३० वर्षीया पुनमदेवी दासको हत्या गरी बोरामा हालेर फ्याँकेको अवस्थामा चैत २१ गते शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई चैत १८ गते बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-२ का २० वर्षीय चाँद अहमद विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत २० गते उजुरी परेको छ । आरोपित पक्षले घटना

दुई जिल्लाको एउटै कारागार हुँदा व्यवस्थापनमा समस्या

स्थानीय तह पुर्नर्संरचना हुँदा पूर्व र पश्चिम गरी रूकुम जिल्लालाई दुई भागमा विभाजन गरिएपनि कारागार भवन भने एउटा मात्र हुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । रूकुम पूर्वमा जिल्ला अदालत,

द्वन्द्वकालीन समयमा अङ्गभङ्ग भएकाहरूको प्रतिशत निर्धारण

सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका घाइतेहरूको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरूको प्रतिशत निर्धारण एवम् पुनरावलोकन सिफारिस समिति

लमही नगरपालिकाले मुक्त कमलरीको निःशुल्क उपचार गर्ने

लमही नगरपालिकाले मुक्त कमलरीको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । चैत २० गते बसेको कार्यपालिका बैठकले दासी जीवन विताएर फर्किएका मुक्त कमलरीलाई निशुल्क उपचार सेवा प्रदान गर्ने

अदालत परिसरबाटै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ता झापामाः आयोग

सुनसरीको जिल्ला अदालत परिसरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना कार्यकर्ताहरू झापामा रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत २० गत गुन्सी स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत ३६ वर्षीय राकेश दासविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । स्वास्थ्य

नेविसङ्घका कार्यकर्ताद्वारा प्रदेश मन्त्रीको जीप तोडफोड

आन्दोलनमा उत्रेका नेविसङ्घका कार्यकर्ताले चैत २१ गते बिहान ८ बजे कर्णाली प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री खड्कबहादुर खत्री चढेको जीपलाई ढुङ्गा प्रहार गरी क्षति पुर्‍याएका छन् । मन्त्री खत्रीलाई आवासमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले गरेको मौखिक उजुरीका आधारमा प्रहरीले ५८ वर्षीय हजुरबुवालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको लिखित उजुरी भने चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नपा-१ बसबिट्टी बस्ने २५ वर्षीय राजकुमार यादवलाई प्रहरीले चैत १९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पीडित महिलालाई

गाउँमै मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनालाई गाउँलेहरूले गाउँमै मिलाउन खोजेको भएपनि आफन्त र केही स्थानीयहरूको दबावमा प्रहरीमा चैत १६ गते उजुरी दिएपछि अहिले घटनामा संलग्न आरोपितलाई चैत १६ गते गिरफ्तार

बयान बदलेको आरोपमा सात दिन कैद र २ हजार रूपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको मुद्दामा त्यसो भएको होइन, गाउँघरका मानिसले मुद्दा देऊ भनेर मात्र दिएको हुँ भनी उजुरीविरूद्ध बयान बदल्ने दुई जना युवतीलाई दैलेख जिल्ला अदालतले चैत

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुमिकास्थान नगरपालिका-३ का ५६ वर्षीय प्रेमप्रसाद बञ्जाडेविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।   पीडित महिलालाई आरोपितले चैत ९

दुई नाबालकको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-२ डाफ्लाका पाँच वर्षीय बालक प्रेम बिक र तीन वर्षीया बालिका बसन्ती बिकलाई हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय काका खड्कबहादुर बिकलाई चैत १९ गते गिरफ्तार गरेको छ ।

विस्थापितहरू भन्छन्-‘आवास अधिकार खोई ?’

विनाशकारी भूकम्पपछि रसुवाको हाकु र डाडागाउँबाट विस्थापितहरूको बस्ती स्थानान्तरण हुन नसक्दा उनीहरू अझै अस्थायी आवासमै छन् । उनीहरूको माग छ आवासको अधिकार नागरिकको आधारभूत आवास अधिकार खै त ? ‘गास,

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१६ वर्षीया एक अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१० का २३ वर्षीय राजकुमार लहेरलाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते

मणिपाल अस्पतालमा झडप, १२ जना घाइते, १८ गिरफ्तार

पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबिच चैत १९ गते झडप हुँदा सात जना प्रहरी र पाँच जना अस्पतालका कर्मचारी गरी १२ जना घाइते भएका छन् । घाइते

सिमा नाकाबाट ६ जनाको उद्धार

१६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर लगाई दिने बहानामा कृष्णनगर नाका हुँदै भारततर्फलैजाँदै गरेको आरोपमा पीडित