INSEC Online

समाचार

तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तीन महिना अघि अमानवीय

पीडित पक्षलाई दबावमा मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा

सुस्तमनस्थितिकी २१ वर्षीया महिलालाई बलात्कार गरिएको घटनालाई रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले चैत १७ गते हस्तक्षेप गरी पीडितसँग

राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल

राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले बृहद शान्ति सम्झौता अनुसार न्याय तथा परिपूरणको व्यवस्था गर्नु पर्ने

१४ वर्षीय बालकलाई सेनाले कुटपिट गरेको भन्दै स्थानीय आन्दोलित

भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै बोटे समुदाय आन्दोलित बनेका छन् । चैत १७ गते नदीमा

जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव

जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका औषधिको अभाव भएको छ । नेपाल सरकारले जाजरकोट जिल्ला अस्पताललाई

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको कसुरदार ठहर गर्दै एक वर्षकैद सजाय र ५ हजार रुपियाँ

अदालत परिसरबाटै पाँच जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुन व्यवसायीको जिम्मा रहनेगरी सुनसरी जिल्ला अदालतले रिहा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ गिठेपानीका १८ वर्षीय विशाल बुढालाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै

गाउँपालिकामा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा

पूर्वी रूकुमको पुथाउत्तरगङ्गा गाउँपालिका कार्यालय र अन्तर्गतका १४ वटै वडा कार्यालय कर्मचारीविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावत र लेखापाल रूकुम पश्चिमको सदरमुकाम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी नपा-५ का ४१ वर्षीय टेकबहादुर लिम्बूलाई चैत १६ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १७ गते महाकाली नपा-४ का २८ वर्षीय ललित पन्तलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा

कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता

हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६० वर्षीय भीमबहादुर योक्पाङदेन र भीमका २७ वर्षीय छोरा सुवास योक्पाङदेनविरूद्ध

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-६ का २७ वर्षीय पिन्टु भन्ने सच्चीकुमार हरिजनलाई आरोपितको घरबाटै चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत

बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित

बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी छिन् । चैत १४ गते कोशी अस्पताल भर्ना भएपनि छोरीको

विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्

जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये अहिले जिल्ला अस्पतालमा पाँच मेडिकल अधिकृत, एक दन्तरोग विशेषज्ञ र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले १२ वर्षीय र नौ वर्षीय बालकलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले चैत १४ गते

गोरीकला हत्याका दोषीलाई कडा कारवाही गर्न प्रदेश सांसदहरूको माग

बाबियाचौरमा एसर्इई परीक्षा दिइरहेकी पञ्चपुरी नपा-३ की १८ वर्षीया गोरीकला रोकाय हत्याका दोषीलाई कर्णाली प्रदेशका सांसदहरूले कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशसभाको चैत १६ गते सुरू भएको

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

४४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ४२ वर्षीय बिरबहादुर तामाङविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको उजुरी चैत १७ गते दर्ता गरिएको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १६ गते फालेलुङ गाउँपालिका-६ का ३० वर्षीय कमल गुरूङलाई गिरफ्तार गरेको छ । आरोपित सोही वडाका निर्वाचित वडा सदस्य हुन् । पीडित

द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने

सशस्त्र द्वन्द्वको समयमा प्रभावित भएका थवाङका द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । द्वन्द्व पीडित परिवारहरूलाई राहत दिने उद्धेश्यले गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारका सबै