INSEC Online

समाचार

बलात्कार प्रयास गरेको भन्दै देवरविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया महिलालाई देवर नाता पर्ने २० वर्षीय युवकले बलात्कार प्रयास गरेको आरोपमा वैशाख २० गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले वैशाख ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-६ का २० वर्षीय गुसरान आलम मुसलमानलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १८ गते बलात्कार

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट वैशाख १९ गते दिउँसो उद्दार गरेको छ

कालिकोटका विकट गाउँमा खानेपानीको अभाव

जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकाको धौलागोह र खिनमा खानेपानीको अभाव भएपछि उक्त गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर कर्णाली नदीसम्म पानी लिन जानुपर्ने स्थानीयबासीले गुनासो गरेका छन् ।

सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका पीडितको उपचारमा इन्सेकद्वारा सहयोग

सशस्त्र द्वन्द्वको क्रममा अङ्गभङ्ग भएका कोहलपुर नपा-२ का ५७ वर्षीय इन्द्रबहादुर बिकलाई थप उपचार तथा राहत प्रक्रियामा जानका लागि इन्सेक नेपालगञ्जले वैशाख २० गते आर्थिक सहयोग गरेको छ । पीडितलाई

महिला हिंसा नियन्त्रण गर्न प्रदेश सरकारसमक्ष माग गर्दै ज्ञापनपत्र

प्रदेश ४ का महिला जनप्रतिनिधि, नागरिक समाज तथा महिला मानव अधिकार रक्षकहरूले महिला हिंसा नियन्त्रण गर्न प्रदेश सरकारसमक्ष माग गरेका छन् । अधिकारकर्मी तथा कानुन व्यवसायी सहभागी एक टोलीले वैशाख

उपचारका लागि मेडिकल पुगेकी बिरामीको मृत्यु, मेडिकल सञ्चालक र डक्टर गिरफ्तार

तुलसीपुर उपमनपा-७ की ४० वर्षीया प्रेमा कुमालको उपचारको क्रममा मृत्यु भएपछि ज्योति मेडिकल तुलसीपुरका सञ्चालक तुलसीपुर उपमनपा-५ का ५० वर्षीय विनोद धौलाकोटी र उपचारमा संलग्न ३६ वर्षीय डक्टर प्रकाश नेपालीलाई

महिनावारी हुँदा विद्यालय जानबाट छात्राहरू वञ्चित

गौमुल गाउँपालिका-४ मानाकोटमा रहेको किर्तिचौर माविका २ सय ५० छात्राहरू मध्ये ५० जना छात्राहरू विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । महिनावारी भएको समयमा विद्यालय जान नहुने भन्ने अन्धविश्वासका कारण

एक वर्षमा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख

नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख गरिएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।   विश्व प्रेस स्वतन्त्रता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा डेरा गरी बस्ने ३० वर्षीय लालबहादुर तामाङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-४ का २६ वर्षीय बिजयकुमार यादवविरुद्ध वैशाख १८ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ११ गते

प्रशासनको अनुमतिबिना सांस्कृतिक कार्यक्रम गरेको आरोपमा दुई जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बाणगङ्गा नपा-१० दानापुरका ४० वर्षीय शम्भु थारु भनिने काजु थारु र जिल्ला सांस्कृतिक समूहका संयोजक विजयनगर गाँउपालिका-४ का ३३ वर्षीय देवकुमार देउकीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बोदे बरसाइन नपा-५ का १९ वर्षीय बिमलकुमार यादवलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको

पतिको कुटपिटबाट घाइते भएकी उपमेयरले गरिन् मिलापत्र

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीलाई उनका पति ध्रुव कुँवरले वैशाख १८ गते राति कुटपिट गरी घाइते बनाएपछि प्रहरीकोमा उजुरी गर्न पुगेकी उपमेयर र आरोपितबिच वैशाख १९ गते मिलापत्र

सात महिनादेखि अदालतमा कुनै मुद्दाको फैसला भएन, सेवाग्राही प्रभावित

जिल्ला अदालत हुम्लामा सात महिनादेखि मुद्दाको फैसला नहुँदा सेवाग्राही प्रभावित भएका छन् । एक जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्माले असोज २८ गते जिल्ला छोडेपछि अदालतमा दर्ता

मजदुर जहिल्यै असुरक्षित !

कर्णाली प्रदेश, जाजरकोट जिल्लाबाट ५ महिना पहिले मजदुरी गर्न दार्चुला आएका ५५ वर्षीय भद्रबहादुर शाही र ५० वर्षीय नन्दी सिंहले एक महिनाअघि काम गरेबापतको ज्याला माग्दा ठेकेदारबाट कुटाइ खानु पर्‍यो

जनप्रतिनिधि नै जातीय विभेदमा

जुम्लामा अझै पनि जातीय विभेद कायमै छ । जातको आधारमा कुनैपनि विभेद गर्न नहुने सविंधानले नै व्यवस्था गरेको छ । सो अनुसार जातीय छुवाछुत फौजदारी अपराध भनिएको छ । तर,

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नपा-७ की २२ वर्षीया प्रभादेवी शर्मा ठाकुरको हत्या गरेको आरोपमा उनका ३० वर्षीय पति कृष्ण शर्मा ठाकुरलाई इलाका प्रहरी कार्यालय गोलबजारले वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित

दाइजो नल्याएको आरोपमा पत्नीलाई कुटपिट, आरोपित गिरफ्तार

नेपालगञ्ज उमनपा-८ की २४ वर्षीया फरहिन सिद्दिकीलाई दाइजो नल्याएको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सलिम सिद्दीकीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह

आन्दोलनरकारीद्वारा जिल्ला अस्पातालमा धर्ना, सेवा प्रभावित

चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ ।