बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले पाणिनी गाउँपालिका-३ का २५ वर्षीय पति कौशल सुनाम र गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-३ की २१ वर्षीया विनिता परियारलाई वैशाख २२ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।
बहुविवाह गरेको आरोपमा प्रहरीले पाणिनी गाउँपालिका-३ का २५ वर्षीय पति कौशल सुनाम र गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-३ की २१ वर्षीया विनिता परियारलाई वैशाख २२ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।
१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी
स्थानीय तह कार्यान्वायनमा आएसँगै न्यायिक समिति संयोजकको जिम्मेवारी पाएका गाउँपालिका तथा नगरपालिकाकाका उपाध्यक्ष एवम् उपप्रमुखहरू अन्यौलताकै बिचबाट कार्य सम्पादन गरिरहेका छन् । आफू न्यायिक क्षेत्रबाट नआएको र स्थानीय विकास मन्त्रालयले
बहुविवाह गरेको आरोपमा प्रहरीले शिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २४ वर्षीय प्रेमबहादुर बुढाथोकी र सोही ठाउँकी २२ वर्षीया सुशीला चलाउनेलाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । सुशीला चलाउनेसँग भागी बिहे
ओखलढुङ्गाका स्थानीय तहका वडा कार्यालयहरूमा वडा सचिव नहुँदा सेवा प्रभावकारी सेवा नभएको सेवाग्राहीले गुनासो गरेका छन् । आठ स्थानीय तहका ७५ वडामा अहिले २० जना वडा सचिव मात्र कार्यरत रहेका
उत्तरगया गाउँपालिका-५ स्थित ट्रिनिट्री आवासीय विद्यालयका सञ्चालक २९ वर्षीय चित्रमान डङ्गोल ०७४ चैत १५ गतेदेखि हराएकोमा अझै फेला पर्न सकेका छैनन् । अपरचितले अपहरण गरी भारतको चेन्नाईमा पुर्याएको जिवितै रहेकोले
स्वतन्त्र पत्रकार सङ्घ पाल्पाका कार्यसमिति सदस्य एवम् सुर्योदय टेलिभिजनमा आवद्ध पत्रकार हरिबहादुर जिसी अज्ञात समूहको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । वैशाख २१ गते शुक्रबार राति ९ः३० बजे ट्रिपरको ठक्करबाट
ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदीबन्दीले गुनासो गरेका छन् । कैदीबन्दीले पिउने पानी
कोहलपुर नपा-१५ हवल्दारपुरस्थित कालिका कन्स्ट्रक्सनको साईट अफिसमा अज्ञात समूहले वैशाख २१ गते राति प्रेसर कुकर बम विष्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले राति साढे १२
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-४ पुवाखोलामा वैशाख २२ गते विहान साढे दुई बजेतिर एउटा पिकअप गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको को १
सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा समेत डोल्पाबासीले पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता दोश्रो किस्ता फागुनको पहिलोसाता र
खानेपानीको चरम अभाव भएसँगै खोटेहाङ गाउँपालिका-८ सिम्पानीका स्थानीय दुई वर्षयता निरन्तर बसाई सर्न बाध्य भएका छन् । विगत दुई वर्षयता साविकको-३ नम्बर वडा बर्रेमा पानीको मुहान सुक्न थालेपछि हालसम्म १५
पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक वैशाख २२ गते बिहान बम विष्फोट भएको छ । बम विष्फोटबाट घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले प्रेसर
बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई वैशाख २१ गते हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३३ वर्षीय शङ्कर भनिने ज्ञानेन्द्रकुमार खडगाले विद्यालयभित्र कुटपिट गरेको भन्दै विद्यालयले
बहुविवाह गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-३ का २४ वर्षीय धिरेन्द्र मधेसियालाई वैशाख २० गते साँझ आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मधेसियाले पत्नी कुसुम हुँदाहुँदै महाराजगञ्ज नौतुनहवा थाना भारतकी
दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा मारिएका तथा बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पाको लिबाङमा शान्ति स्मारक निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको १ लाख ८५ हजार रुपियाँ र मानव अधिकार संरक्षण तथा
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लामावगर गाउँपालिका-३ बुलुङका ३१ वर्षीय कर्णबहादुर भुजेल र सोही ठाउँका १९ वर्षीय नातेदारलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
१९ वर्षीया युवतीलाई लहान नपा-१३ का २४ वर्षीय प्रेमकुमार यादवले जबरजस्ती सिन्दुर हाली फेसबुकमा फोटो हालेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख २१ गते उजुरी दिएको छ ।
२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दीहरू रहेका छन् । १८ जना पुरूष र सात जना महिला कैदीबन्दीको क्षमता भएको जिल्ला कारागार
वर्दिवास नपा-४ माईस्थान भब्सी हवल्दार टोलकी ३२ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषा विश्वकर्मालाई धारामा पानी छोएको निहुँमा सोही ठाउँका ३३ वर्षीया कमला गिरी र उनकी १७