INSEC Online

समाचार

बहुविवाह घटनाका आरोपित गिरफ्तार

पलाता गाउँपालिका-१ की २३ वर्षीया हिरा भण्डारीका पति ३३ वर्षीय जने भण्डारीलाई प्रहरीले  बहुविवाह गरेको आरोपमा वैशाख १५ गते गिरफ्तार गरेको छ । ०७४ चैत ८ गते बहुविवाह गरेको भन्दै

स्थानीय तहहरूमा उजुरीको चाङ्, कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या

दार्चुलाका नौ वटै स्थानीय तहहरूमा न्यायिक समिति गठन भएपछि उजुरीको चाङ् लाग्न थालेका छन् । दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका स्थानीय तहहरूमा घरेलु हिंसा, महिला हिंसा,

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सप्तरी जिल्ला सुरूङ्गा नपा-४ का २१ वर्षीय दिपक यादवविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा वैशाख १६ गते उजुरी दिएको छ । पीडित बालिकालाई

कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास

सखुवानन्कारकट्टी गाउँपालिका-४ की २५ वर्षीया आशादेवी साहलाई ५० वर्षीय पति रामप्रसाद साहले वैशाख १४ गते कोदालो प्रहार गरी हत्या प्रयास गरेको पीडित पक्षले जनाएको छ । पीडित महिला घाइते अवस्थामा

दुई बालकको हत्या

काठमाडौँको बानेश्वरस्थित बागमती किनारको सुकुमबासी बस्तीमा बस्दै आएका दिलिप यादवले आफ्नै दुई जना झडकेलो छोरालाई हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाका अनुसार यादवले आठ वर्षीय

इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना

सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक जिल्ला प्रतिनिधि र स्थानीय समाजसेवी व्यक्तिहरूको दबावपछि वैशाख १४ गते

निजी विद्यालय नियमन गर्ने निकाय मौन भएको गुनासो

निजी विद्यालयलाई नियमन गर्ने निकाय मौन भएको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । इन्सेक, उच्च अदालत बार एशोसिएसनलगायत सङ्घ संस्थाहरूको संयुक्त अयोजनामा वैशाख १४ गते नेपालगञ्जमा आयोजित शिक्षाको अधिकार

इन्सेकको पहलमा सपना वादीले पाइन् नगरिकता

बुढीगङ्गा नगरपालिका-७ की ७१ वर्षीया सपना वादीले इन्सेकको पहलमा वैशाख १४ गते नेपाली नगरिकता पाएकी छन् । तीन वर्षअगाडि पतिको मृत्यु भएपछि नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएकी

प्रहरीको लाठीचार्जबाट पाँच जना व्यापारी घाइते

उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा संघको विधान संशोधन गरेको विरोधमा उत्रेका व्यापारीहरूमाथि वैशाख १५ गते प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते भएका छन् । लाठी प्रहारबाट व्यापारीहरू ४० वर्षीया

द्वन्द्वपीडितका कथाः बुढेसकालमा होटल व्यवसाय

कनकासुन्दरी गाउँपालिका-१ की ३९ वर्षीया कोइली बुढाको दैनिकी होटलमा आउने ग्राहकहरूको सेवा गर्दै बित्ने गरेको छ । राम्रो सेवा गरेर ग्राहकहरूको मन जित्न सफल भएपछि उनले गाउँमै सञ्चालन गरेको होटल

घरेलु हिंसाका कारण एक युवतीले आफ्नै शरीरमा मट्टतिेल खन्याएर आगो लगाइन्

महाराजगञ्ज नपा-८ सुनवर्षाकी २० वर्षीय किरण कुर्मीले परिवारजनको हिंसा सहन नसकी वैशाख १४ गते आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी छन् । पीडित युवतीलाई उनका पति धनीराम कुर्मी

भारीका भरमा दार्चुलाका महिला

अपि हिमाल गाउँपालिका-५ का अधिकांश महिला भारी बोकेरै घर चलाउने गर्छन् । जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै भए पनि आफ्नो गुजारा गर्न बाध्य भएका हुन् । मार्मा

रामेछापका भूकम्प पीडितको अवस्था तीन वर्षमा पनि उस्तै !

विनाशकारी भूकम्प गएको तीन वर्षबित्दा पनि भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको छ । जिल्लामा पुनर्निर्माणको कामले गति लिन नसक्दा भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको हो । भूकम्पले रामेछापमा

विवरण नमिल्दा ४१ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम पाएनन्

भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन सकेका छैनन् । अभिलेख राख्ने क्रममा नामनामेसी एक परिवारको, क्रम

भूकम्प गएको तीन वर्ष बित्दासमेत पीडित पालमुनी नै !

विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दासमेत भूकम्प पीडित पालमुनी नै जीवन गुजार्न बाध्य भएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछि पटकपटक

पर्याप्त कर्मचारी नहुँदा स्थानीय सरकारको काममा समस्या

स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा पनि विकास निर्माणका काम र योजना भने कछुवाको गतिमा सीमित रहेको स्थानीयले आरोप लगाएका छन् । जिल्लाका कतिपय गाउँपालिकामा अहिले कर्मचारी अभावका कारण योजना

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा

इन्सेकको पहलमा बहुविवाहका अरोपितविरूद्ध उजुरी

बुढीनन्दा नगरपालिका-८ की २० वर्षीया नविना कठायतले आफू हुँदाहुँदै २२ वर्षीय पति प्रेम कठायतले अर्को विवाह गरेको आरोपमा इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १४ गते उजुरी दिएकी

बाजुरा कारागार जीर्ण भएकाले सुरक्षामा चुनौती

बाजुरा जिल्लाको ‘ङ’ श्रेणीको कारागारमा जीर्ण हुँदा सुरक्षा चुनौती थपिनुका साथै कैदी बन्दीहरूलाई व्यवस्थापनमा समस्या भएको छ । २०३९ सालमा  निर्माण गरिएको बाजुरा कारागार पुरानो भएर चुईने भएको छ ।

छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित

सामाजिक विकृतिको रूपमा रहेको छाउपडी प्रथाबाट कालिकोटका ९७ प्रतिशत महिला प्रभावित भएका तथ्याङ्क सार्वजनिक भएको छ । महिला तथा बालबालिका कार्यालय कालिकोटको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको कालिकोटमा अहिले पनि छाउपडी