INSEC Online

समाचार

श्रमिक महिला भन्छन्-‘पुरुष सरह ज्याला नपाएपनि काम गर्न बाध्य छौँ’

सन्धिखर्क नगरपालिका भित्रका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको ज्याला पुरूष सरह नभएपनि आफूहरू काम गर्न बाध्य भएको बताएका छन् । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सन्धिखर्कको विभिन्न ठाउँमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-४ का २३ वर्षीय सुदिप गुरूङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले वैशाख १६ गते बलात्कारको प्रयास

मजदुर दिवसबारे मजदुर नै अनविज्ञ

मे १ तारिख अर्थात् आज वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । दिवसको अवसरमा कार्यालय र शैक्षिक संस्था तथा

कारागारमा खानेपानीको चरम सङ्कट

जिल्ला कारागार अछाममा खानेपानीको चरम सङ्कट भएको छ । कैदीबन्दीहरूलाई मङ्गलसेन नगरपालिकाको पधेँरीखोलीको खोलाबाट पाइपलाइनमा ल्याइएको पानीमा लेदो आउन थालेपछि दुई दिनदेखि पानीको सङ्कट भएको हो । पानीको अभावमा कैदीबन्दीहरूलाई

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

श्रमको उचित सम्मान गर्न माग गर्दै राजविराजमा विभिन्न मजदुर सङ्गठनहरूले वैशाख १८ गते र्‍याली निकालेर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घमा आबद्ध मजदुरहरूले

समयमै ज्याला नपाएको श्रमिकको गुनासो

सरकारले श्रमिकको ज्याला बढाउने योजना बनाइरहेका बेला गुल्मीका श्रमिकहरूले समयमै ज्याला नपाउने गरेको गुनासो गरेका छन् । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निर्माण मजदुर हकहित संरक्षण समिति गुल्मीले वैशाख

यौन दुर्व्यवहारका चार आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय तीनजना र ११ वर्षीय एकजना गरी बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । त्यस्तै १३ वर्षीय अन्य दुईजना बालक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका-८ का ३२ वर्षीय बसन्त बुढाथोकीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा

तुम्लिङटारस्थित अरुण तेश्रोको कार्यालयमा बम विष्फोट

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वैशाख १७ गते राति बम विष्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी

भूकम्प पीडित तीन वर्षदेखि टहरोमै

भूकम्प गएको तीन वर्षबितेपनि नुवाकोटमा भूकम्प पीडितहरू अझै पनि टहरामै रहेका छन् । जिल्लामा भूकम्प पीडितहरूको एक तिहाई घर पनि पुनर्निर्माण नभएको तथ्याङ्क रहेको छ । अधिकांश भूकम्प पीडितहरू अहिले

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख

बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

१८ वर्षीया योरूना पुन (नेहा) को बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले वैशाख १६ गते पोखरालेखनाथ मनपा ९ का २३ वर्षीय किर्तन खड्गी (सतिश)लाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ 

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१४ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर मनपा-१० बस्ने अधिवक्ता प्रकाश भटटराईविरूद्ध पीडित दुवै बालिकाका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् ।

न्यायिक समितिका पदाधिकारीलाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या

तेह्रथुमका ६ वटै स्थानीय तहहरूमा न्यायिक समिति गठन भएपछि उजुरीको चाङ् लाग्न थालेका छन् । दुई वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको तेह्रथुमका स्थानीय तहहरूमा घरेलु हिंसा, महिला हिंसा,

७३ वर्षीया भूकम्पपीडित धनमायाको गुनासो-‘छाप्रामा नै सास जाने भयो’

भूकम्प गएको तीन वर्षसम्म भूकम्पपीडितको गुनासो सुनुवाइ नहुँदा १० हजार ७ सय २६ परिवार निजी आवास लाभग्राही बन्न सकेको छैन । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले जिल्लाका अधिकांश

क्षमताभन्दा चौब्बर भन्दा बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ‘ङ’ श्रेणीको २५ जना कैदीबन्दीको क्षमता रहेको रसुवा कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी रहेका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मटिहानी नगरपालिका-२ बरदहाका ३२ वर्षीय शिवशङ्कर दासलाई आफ्नो पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १५ गते गिरफ्तार गरिएको छ । एसपी कुवेर कडायतले दिएको जानकारी अनुसार ०७४ चैत १९ गतेदेखि