पीडितका मागप्रति एमनेष्टीको समर्थन
गङ्गामाया अधिकारीलगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितहरूको न्यायको मागप्रति एमनेष्टी इन्टरनेशनल नेपालले समर्थन गरेको छ । ‘गङ्गमाया अधिकारी लगायत वि.सं. २०५२ देखि २०६३ सम्म चलेको नेपालको सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका





