INSEC Online

समाचार

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजीव ठाकुरलाई जिल्ला अदालतले असार १० गते ८ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठाकुरलाई कैदसँगै

कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार ९ गते गिरफ्तार गरेको छ । गत जेठ २४ गते

प्रिन्सिपलको कुटाईबाट विद्यार्थी घाइते

कक्षा १० मा अध्ययनरत कोशी गाउँपालिका-७ हरिपुरका १७ वर्षीय बालक गौतम पाठक आफ्नै विद्यालयका प्रिन्सिपलको कुटाइबाट घाइते भएका छन् । साथीसाथीको भनाभनको विषयलाई लिएर असार १० गते १२ बजेको समयमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा-९ देउरीका ५५ वर्षीय सुर्यनारायण साहलाई असार १० गते गिरफ्तार गरेको छ । ‘जबरजस्ती यौन दुर्व्यवहार’ गर्दै गरेको भिडियो प्राप्त

सङ्खुवासभामा न्यायिक समितिमार्फत ९९ वटा मुद्दामा मेलमिलाप

सङखुवासभाका १० वटा स्थानीय तहका न्यायिक समितिले हालसम्म ९९ वटा मुद्दामा पीडित र आरोपितबिच मेलमिलाप गराएका छन् । न्यायिक समितिमा परेका १ सय ३२ मुद्दामध्ये ३० वटा मुद्दा मेलमिलापका प्रक्रियामा

बालविवाह घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-४ की १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन-७ का १८ वर्षीय रामकुमार मुखियालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको उजुरीमा

सेफ हाउस नहुँदा सुस्त मनस्थितिकी महिला प्रहरी संरक्षणमा

बेवारिसे अवस्थामा फेला परेकी एक सुस्त मनस्थितिकी महिलालाई सप्तरी प्रहरीले जेठ ३१ गतेदेखि संरक्षण गरेर राखेको छ । महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) बन्द

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतद्वारा विद्यार्थी नेता थुनामुक्त

गैरकानुनी रूपमा थुना परेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सम्राट सापकोटा असार ६ गते थुनामुक्त भएका छन् । जेठ १८ गते पर्वतको

सासू हत्याको आरोपमा बुहारी गिरफ्तार

घोराही उपमहानगरपालिका-८ की ५६ वर्षीया दिलकुमारी बुढालाई असार ६ गते हत्या गरेको भन्दै उनकै ३२ वर्षीया कान्छी बुहारी लालसरी बुढालाई प्रहरीले गिरफ्तार गरेको छ । उनी बस्दै आएको सेवारस्थित झुपडीमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ४

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१८ महिने बालिकालाई बलात्कार गरेको कसुरमा विराटनगर महानगरपालिका-१७ का २२ वर्षीय अरिफ अलीलाई  जिल्ला अदालत मोरङले असार ७ गते १० वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले अलीलाई

बालक हत्याका आरोपित दशवर्षपछि गिरफ्तार

दश वर्षअघि माइजोगमाई-३ नामसालिङका १४ वर्षीय मुकेस तामाङलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका माइजोगमाई-३ नामसालिङका खड्गबहादुर पुलामी मगरलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । विशेष सूचनाको

कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या

पर्याप्त भौतिक संरचना नहुँदा जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी एकै ठाउँमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता भएको पर्वत कारागारमा अहिले ७८ जना कैदीबन्दी रहेका छन्

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा असार ६ गते ५२ वर्षीय नातेदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले असार ५ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डिलाशैनि गाँउपालिका-३ रूद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा-७ का ३८ वर्षीय भिखन रामलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते बलात्कार गरेको आरोपमा

कमलरीको ‘रहस्यमय मृत्यु’को विरोधमा दाङ र बर्दियामा प्रदर्शन

बाँसगढी नपा-२ बर्दीयाकी ११ वर्षीया अस्मिता चौधरीको ‘रहस्यमय मृत्यु’को विरोधमा मुक्त कमलरी विकास मञ्च नेपालले असार ६ गते दाङमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा ५ वर्षकैद फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कालिका नगरपालिका-३ का ५१ वर्षीय  कृष्णलाल शर्मालाई जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले असार ६ गते ५ वर्षकैद सजायको फैसला सुनाएको छ ।

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनुषा पर्साही-१ घर भई हाल कटारी नगरपालिका -२ मा बस्दै आएका ५३ वर्षीय रामगुलाफ साह तेलीलाई जिल्ला अदालतले असार ५ गते १० वर्षकैद र

उपचार खर्चको अभावमा अपाङ्गता जीवन कष्टकर

खाँदबारी नगरपालिका-९ स्थित प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर नजिकै ४० वर्षीय कुमार माझीले अपाङ्गता जीवन बिताएको ३२ वर्षभयो । पर्शुराम माझी र चन्द्रकुमारी माझीको पहिलो सन्तान कुमार ८ वर्षको उमेरदेखि अपाङ्गता