कुटपिट गरी यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३५ वर्षीया एकल महिलालाई ‘शारीरिक सम्बन्ध’को प्रस्ताव अस्वीकार गर्दा कुटपिट गरेको आरोपमा प्रहरी कार्यालयमा २५ वर्षीय भतिजाविरूद्ध उजुरी परेको छ । पीडित महिलालाई अत्याधिक मदिरा सेवन गरेका आरोपितले जेठ ३०





