अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित
अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय विवाह गरेकै आरोमा खत्याड गाउँपालिका-४ की २२ वर्षीया लक्ष्मि थापा
अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय विवाह गरेकै आरोमा खत्याड गाउँपालिका-४ की २२ वर्षीया लक्ष्मि थापा
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-२ का ३२ वर्षीय मोहम्मद सबिरलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १ गते राजविराज नपा-३ स्थित
बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते
बुद्धभूमि नगरपालिका-वडा नं १० गगनी गाउँमा असार १ गते मध्यरातमा दुई वर्षीय बालकलाई अपरहण गरी हिँडेको आरोपमा स्थानीयले रामग्राम नगरपालिका-१ नवलपरासीका सुवास हरिजनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय नातेदारविरूद्ध असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित पक्षले जेठ ३१ गते दिएको उजुरी दर्ता गरिएको
धोबिनी गाउँपालिका-३ हरिहरपुरकी २२ वर्षीया सन्जु देवी साह र उनकी नौ महिने छोरी रिया साहलाई जल्दै गरेको अवस्थामा असार १ गते उद्धार गरिएको छ । घाइते सन्जु देवीले घरायसी विवादको
लामो समयदेखि न्यायको माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीको आत्मकथा समेटिएको ‘न्यायको अवसान’ नामक पुस्तक असार १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जेठ ३१ गते बाल यौन दुराचारको आरोपमा एक डच नागरिकलाई सातघुम्ती स्थित एक होटलबाट गिरफ्तार गरेको छ । ६६ वर्षीय पियाट हेन भान तेरविस्गालाई गिरफ्तार गरी
प्रेम विवाह गरेर घरमा बस्ने वातावरण नबनाएको र परिवारले स्वीकार नगर्दा अलपत्र अवस्थामा रहेका बेला आफूमाथि पटकपटक बलात्कार गरेको आरोपमा १४ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार भएका गढवा गाउँपालिका-६
राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला परेको छ । घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीबाट हत्या
रसुवाका २४ र २२ वर्षीया दुई युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर दिल्ली हुँदै कुवेतका लागि हिँडेको आरोपमा प्रहरीले शिवराज नपा-८ की ३५ वर्षीया संगिता सेन ठकुरीलाई जेठ ३१ गते
१४ वर्षीया बालिकालाई बालविवाह गरी भारत पुर्याएको आरोपमा पञ्हरीले बिहार राज्य सुपौल जिल्लाको बाइसी ग्राम पञ्चायत-४ का २५ वर्षीय रामकुमार मुखियालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । प्रहरीले आरोपितलाई
भौगोलिक विकटता, गरिबी र विद्यार्थी भर्ना अभियान प्रभावकारी नहुँदा लमजुङका २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कले जनाएको छ । सरकारले वैशाख
गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा भूकम्प पीडितले घर बनाउन सकेका छैनन् । प्रविधिक नहुँदा स्याङ्जाको
०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको अवस्थाबारे इन्सेकले अनुगमन गरेपछि बन्दीगृहको अवस्थामा आंशिक सुधार भएको छ । गत वैसाख १९ गते इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेल,
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घ र नेपाली कङ्ग्रेसका कार्यकर्तालाई जेठ ३१ गते साँझ गिरफ्तार गरेको छ । रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जेठ ३१ गते
जगरनाथपुर गाउँपालिका-५ को बहहुवरी प्रसौनीमा रहेको नेपाल राष्ट्रिय प्रथामिक विद्यालयको प्राङ्गण गिट्टी बालुवाको विक्री कक्ष बनेको छ । पर्खालले घेरिएको विद्यालयको प्राङ्गणमा निर्माण व्यवसायी समेत रहेका वडाध्यक्ष रामअयोध्या कुर्मीको गिट्टी
१२ वर्षीया र तीन जना १३ वर्षीया बालिकालाई हुप्सेकोट गाउँपालिका-३ मा रहेको नेपाल शान्ति माविका कम्युटर शिक्षक २८ वर्षीय ऋषीराम ढुङ्गानाले यौनजन्य हिंसा गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय
४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-७ का २६ वर्षीय गणेश मरहठ्ठालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते बलात्कार गरेको आरोपमा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा-१० का २० वर्षीय दिपक रम्तेल सार्की विरूद्ध जेठ ३१ गते जिल्ला अदालतले ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश मनोज केसीको इजलासले