बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार १२ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपित बालकलाई कैदसँगै ५० हजार रुपियाँ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार १२ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपित बालकलाई कैदसँगै ५० हजार रुपियाँ
१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२ गते उद्धार गरेको छ ।
सर्वोच्च अदालतले ०७२ पुस ६ गते सशस्त्र द्वन्द्वकालमा गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपित छवलिाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश कार्यान्वयनका लागि माग गर्दै २९
भिमदत्त नगरपालिका-८ तिलाचौरकी २६ वर्षीया सरस्वती कार्कीलाई फोरुवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति केशव कार्कीलाई असार १२ गते गिरफ्तार गरेको छ । सशस्त्र प्रहरी बल सीमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलगुफा नपा-४ का २७ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका ३० वर्षीय दिपेन्द्र शाहीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको अवस्थामा असार १२ गते घरभित्रै शव फेला परेको हो ।
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पलाँता गाउँपालिका-२ का ३४ वर्षीय गणेश बमलाई जिल्ला अदालतले असार ११ गते सात वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कैदसँगै ५०
कुश्मा नपा-१ भएर बग्ने कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनाका २८ माझी परिवार मजदुरी गरेर बस्दै आएका छन् । ति मध्ये एक दम्पति परिवारको कथा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बावुलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी
खाद्य संस्थानको डिपोमा खाद्यन्न अभाव हुँदा जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाका स्थानीयबासीले महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन् । खाद्य संस्थानबाट सहुलियत दरमा विक्री हुने ३० केजी चामलको
रुपन्देही जिल्ला वुटवल उमनपा-६ घर भई ललितपुर मनपा-२४ धापाखेल बस्ने १७ वर्षीया उमा नेपालीलाई जातीय विभेद गरेको आरोपमा ललितपुर मनपा-२४ धापाखेलका ५३ वर्षीय राजन प्रधानविरुद्ध पीडित पक्षले असार १२ गते
३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले असार १० गते भैरहवाको सिर्द्धार्थ बसपार्कबाट
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नपा-११ का १८ वर्षीय वास्तगिर आलमलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भनी
३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरी बाल विज्याई गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ११ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आरोपित
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा-८ का २३ वर्षीय राजकुमार तामाङ र अर्का एक अपरिचित व्यक्तिविरूद्घ असार १० गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउँदा विद्यार्थी मर्कामा परेका छन् । संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा
काखमा दुधे बालक । निराश अनुहार । उमेर हेर्दा कलिलै देखिन्छन् । हातमा किताव कापी बोकेर विद्यालय जाने जस्तै उमेर छ उनको । प्रेम गरेको प्रेमीको गलत नियत र आफ्नो
मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारमा बसोसावस गर्ने माझीबस्तीका २५ घरपरिवारले आफ्नो नाममा जग्गा नहुँदा भूकम्पपीडितले पाउनुपर्ने राहत पाउन सकेका छैनन् । तीन पुस्ता अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेललगायत ६
२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५८ वर्षीय सलबहादुर श्रेष्ठलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ११ गते गिरफ्तार गरेको छ । अर्का आरोपित १५ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ ।