गङ्गामायाको जीवन रक्षा गर्न आयोगको आग्रह
न्याय प्राप्ति जस्तो आधारभूत अधिकार प्राप्तिको लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर एवम् जटील बन्दै आएको अवस्थामा समेत माग सम्बोधनको कुनै पहल नभएको भन्दै जीवन
न्याय प्राप्ति जस्तो आधारभूत अधिकार प्राप्तिको लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर एवम् जटील बन्दै आएको अवस्थामा समेत माग सम्बोधनको कुनै पहल नभएको भन्दै जीवन
आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश काजीबहादुर राईको
कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परिवारीक कलहका
जुम्लामा अनसरनत डक्टर गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गङ्गामाया अधिकारीको माग सम्बोधन गर्न तथा निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीसहित १२ जना माइतीघरबाट गिरफ्तारीमा परेका छन्। अधिकारकर्मी
सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ उपचार खर्च नहुँदा छारे रोगले थलिएपछि दुई वर्षदेखि गाईगोठमा बस्न बाध्य भएकी
६ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । डक्टर केसी असार २० गते दिउँसो बेहोस भएपछि स्थानीय प्रशासनले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान
उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्याएको क्षतिपूर्तिको उचित राहत र बसोबासको
२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा काभ्रे जिल्ला घर भई राप्ती सोनारी
रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकाका भिनाजुले असार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नपा-४ का २८ वर्षीय सञ्जयकुमार चौधरीलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा आरोपितले पीडित महिलालाई पटकपटक
सरकारसँग स्वास्थ्य क्षेत्र सुधारका विषयमा माग राख्दै असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएपछि सेवाबाट सेवाग्राही प्रभावित भएका छन् । डा. केसीको
नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले ‘अवैध सम्बन्ध’बाट बच्चा जन्माई उक्त बच्चाको हत्या
आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने चौरपाटी गाउँपालिका-४ पायलकी २५ वर्षीया ठम्मरा धामीलाई जिल्ला अदालत अछामले ३ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । झुठो उजुरी दिएको भन्दै ठम्मरालाई न्यायधीश
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा स्थानीय तहका न्यायिक समितिका सदस्यहरूसँग गरिएको छलफल र सुझावका आधारमा असार १९ गते मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । स्थानीय तहमा
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ड.गोविन्द केसी र गङ्गामाया अधिकारीको आमरण अनसन कुनै व्यक्तिगत नभइ ३ करोड नेपाली सवालको विषय भएको बताइन् । असार १९ गते ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारेखमा रहेका १४ वर्षीय बालकलाई जिल्ला अदालतले ४ वर्ष ६ महिना कैदको सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले असार १९ गते आरोपित
स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको ‘फष्ट एड बक्स’ मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा परेका
१४ वर्षीय बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै मरिण गाउँपालिका-चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई जिल्ला अदालतले असार १९ गते ८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालमाथि असार १८ गते महाङ्काल गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका बस्ने नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सचिव भिमसेन घिमिरेले आक्रमण प्रयास गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड
अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बिहार जिल्ला गोपालगञ्ज ठाना मोहमदपुर स्थायी घर भई बुटवल उमनपा-२ पाखापानी बस्ने ३० वर्षीय राकेश शर्मा र भारत बिहार