कानुन व्यवसायीद्वारा इजलाश बहिस्कार, न्याय सेवा प्रभावित
कानुन व्यावसायीहरूले उच्च अदालत राजविराज इजलाश बहिष्कार गरेपछि चार दिनदेखि न्यायसेवा प्रभावित हुँदा सयौँ सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इजलाश बस्न नसक्दा असार १२ गतेदेखि न्याय सेवा प्रवाह बन्द





