इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई सामाजिक विकास मन्त्रालयद्वारा सहयोग
सामाजिक विकास मन्त्रालय प्रदेश ७ धनगढीले असार २५ गते घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित अभियान सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर माविको इन्सेक आबद्ध





