घरमा सुतिरहेकी बालिकाको हत्या प्रयास
कलैया उपमहानगरपालिका-२ अवधापुरमा असार २३ गते १६ वर्षीया बालिका प्रिती पटेलकी घरमै सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरिएको छ । घाँटीको दाहिने भागमा १० सेमी गहिरो
कलैया उपमहानगरपालिका-२ अवधापुरमा असार २३ गते १६ वर्षीया बालिका प्रिती पटेलकी घरमै सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरिएको छ । घाँटीको दाहिने भागमा १० सेमी गहिरो
ताजाँकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले पाँच महिना बितिसक्दा पनि राहत नपाएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो गरेका छन् । उनले भने-‘आगलागी भएको पाँच महिना बित्यो ।
मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको क्षेत्रमा उच्च योगदान गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सम्मान गरेको छ । मञ्चले आफ्नो २० औँ वाषिर्कोत्सवका अवसरमा असार २३ गते
कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय हजुरआमा हरिकला माया ठकुरी, फुपूहरू ४० वर्षीय मधु ठकुरी र
खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर
अनसनरत डा.गोविन्द केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२ गते संसद बैठक अवरूद्ध पारेका छन् । उक्त प्रस्ताव कार्यसूचीमा
सर्वोच्च अदालतले सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न असार २२ गते अन्तरिम आदेश दिएको छ । साथै यस विषयमा छलफलका लागि अदालतले सरकार र रिट दायरकर्ता दुवै पक्षलाई
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुम्देवा गाउँपालिका-६ का १९ वर्षीय उत्तम शेर्पालाई जिल्ला अदालतले असार २१ गते तीन वर्षकैदको सजाय सुनाएको छ । ०७४ माघ ९ गते आरोपितविरूद्घ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका असई देवेन्द्रसिंह धामी र
सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरूको स्वस्थ्य अवस्था गम्भीर बनेको छ ।
सिमकोट गाउँपालिका, किर्डाक नेपालको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत महिला काल्याण हुम्लाको सहकार्यमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको-३ बरगाउँ गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ । गाउँमा
गौरीगङ्गा नपा-११ की २१ वर्षीया माया बिकलाई असार १२ गते सामूहिक बलात्कार पश्चात हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१
३६ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरी गुप्ताङ्गमा पाइपले घोचेर यातना दिएको कसुरमा ४० वर्षीय पतिलाई जिल्ला अदालतले असार २१ गते ८ वर्षकैद र ३० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको
छाउगोठमा बसेकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २० गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी दर्ता गरिएको छ । छाउगोठ बसेकी पीडितलाई असार १८ गते
आफू संरक्षकको रूपमा हुँदा पनि ८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले २३ वर्षीय बावुलाई १५ वर्षकैद सजायको फैसला सुनाएको छ । असार २१ गते न्यायाधीश मुरारीबाबु श्रेष्ठको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा-५ बाघखोरका ३० वर्षीय प्रेम केसी र सोही ठाउँका ३१ वर्षीय भिमबहादुर बोहोरालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
लम्कीचुहा नगरपालिका-९ दुर्गौलीकी ३२ वर्षीया गरिबी चौधरीलाई धरिलो हतियार प्रहार गरी असार २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति इन्द्रबहादुर चौधरीलाई असार २१ गते गिरफ्तार गरेको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २० गते झापा जिल्ला शनिअर्जुन नपा-९ का ४० वर्षीय श्याम भनिने सनबहादुर खातीलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नयाँ गाँउपालिका–६ शङ्करपुर खर्काधारका २३ वर्षीय प्रकाश अवस्थीलाई असार २१ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते बालिकाकी काकीको सहयोगमा अवस्थीले बिवाह
१४ वर्षीया बालिकालाई बलात्कार तथा ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएपछि फरार रहेका डिलाशैनी गाँउपालिका–३ रुद्रेश्वरका २१ वर्षीय सन्तोष धामी र डडेल्धुरा पर्शुराम नगरपालिका–९ का गमा बोहरालाई प्रहरीले असार २१