INSEC Online

समाचार

यौन हिंसा गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय सुरेश शाहलाई असार २९ गते गिरफ्तार गरेको छ । पीडित

आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या

कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि न उपचार हुन सकेको छ

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ललाईफकाई नक्कली नागरिकतासमेत बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिकाका २४ वर्षीय सुरज दर्जी, सोही महानगरपालिका–६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोक घर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २८

यौनहिंसा गरेको कसुरमा चार वर्षको जेल सजाय

१७ वर्षीया छात्रालाई विद्यालय भित्रै यौनहिंसा गरेको कसुरमा इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घरभई सोही ठाउँको संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई असार २७ गते जिल्ला अदालतले चार वर्षको जेल सजाय

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा-११ की रुपा गिरीलाई असार २७ गते बेलुका गिरफ्तार गरेको छ । पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

बलात्कार गरेको आरोपमा झुठो जाहेरी दिनेलाई जरिबानाको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको गरेको आरोपमा आमाछोदिङमो गाउँपालिका-२ हाकुका सलामबहादुर तामाङविरूद्ध ०७५ असार १० गते अदालतमा झुठो मुद्दा दर्ता गरेको ठहर गर्दै जिल्ला अदालतले असार २६ गते १ हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-४ कुबिण्डे घरभई जिल्ला पशुसेवा कार्यालयमा कार्यरत ४० वर्षीय अस्मिर नेपाललाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ

प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण जिल्लाका १३ हजार २ सय

अस्थायी शिक्षक परीक्षा दिन हिँडेपछि दुई हप्तादेखि विद्यार्थीको पठनपाठन प्रभावित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षा नेपालगञ्जमा तोकेपछि जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । जिल्लाका ४२ विद्यालयका करिब ७५ प्रतिशत अस्थायी शिक्षक परीक्षा दिनकै लागि असार

गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा

टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख शशिधर सुवेदीले बताए । ‘भित्र

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ । मुना बुढाले आफूलाई पतिले प्रत्येक

बाढीका कारण जनजीवन प्रभावित (फोटोफिचर)

वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको जनजीवन प्रभावित भएको छ । बाढीले बस्तीहरू डुबानमा पार्नुका साथै बाढीका कारण मानवीय क्षति हुनुको साथै घर, टहरा, गोठ, पशुपंक्षी,  बगाएको छ ।

समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार

पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर ‘मापदण्ड विपरीत’ भएको भन्ने विषयमा भिडियो फुटेज लिने क्रममा कम्पनीका सञ्चालक कपिलकिरण

डक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको थालनी गर: इन्सेक

१३ दिनदेखि अनशनमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रेस विज्ञप्तमार्फत नेपाल सरकार र आन्दोलनतरत डक्टर केसीको ध्यानाकर्षण

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको असार २७ गते बसेको इजलासले सो

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैद फैसला

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले पाँचखपन नगरपालिका–२ का ५८ वर्षीय पदमनाथ दहाललाई पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश प्रकास राउतको इजलासले

दलित समुदायको खबरदारी जुलुसमा सांसदलाई दुर्व्यवहार

प्रदेश २ को सरकारले जारी गर्न लागेको प्रदेश प्रहरी ऐन संशोधनका लागि असार २७ गते प्रदेश २ का दलितहरूले प्रदेश सभा अगाडि खबरदारी जुलुश प्रदर्शन गरेका छन् । प्रदेश सरकारले

जातीय विभेद र छुवाछुत गरेको कसुरमा ६ महिना कैदको फैसला

छुवाछुतको नाममा दलितमाथि जातीइ विभेद गरेको कसुरमा जिल्ला अदालतले जिल्लामा नै पहिलो पटक जेल सजायको फैसला सुनाएको छ । मानव अधिकार तथा समाजिक विकास परियोजनाले असार २७ गते जनकपुरमा पत्रकार

स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सक संवेदनशील हुनुपर्नेमा जोड

स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असार २७ गते नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा