INSEC Online

समाचार

नागरिकको न्यायमा पहुँच र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कैलाली जिल्ला बार र एड्जस नेपालको संयुक्त आयोजनामा नागरिकको न्यायमा पहुँच र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम साउन १ गते धनगढीमा

भारतको लखनऊबाट उद्धार गरिएकी बालिका परिवारमा पुनर्मिलन

एक महिनाअघि भारतको लखनऊ पुर्‍याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना गृह, कृष्णनगर र शिवराज नगरपालिकाको संयुक्त टोलीले बालिकालाई लखनऊबाट नेपाल

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

अनतर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अनतर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । रोम

एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका औषधिको अभाव भएको हेल्थ असिस्टेन्ट रामबहादुर सुनारले जानकारी दिए ।

दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बनिरहेको स्वास्थ्यकर्मीले बताएका छन्

स्थानीयद्वारा नगर प्रमुखमाथि आक्रमण, नगरपालिकाका कागजात नष्ट

बुङ्गल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टमाथि स्थानीयले असार ३२ गते ढुङ्गामुढा गर्नुको साथै नगरपालिकामा रहेका महत्वपुर्ण कागजात नष्ट गरेका छन् । आक्रोशित स्थानीयले नगर प्रमुख बिष्टको कार्यकक्षमा समेत तालाबन्दी गरेका

जुम्लामा ९ हजार १ सय ४७ जना गरिब घरपरिवार, आधारभूत मानव अधिकारबाट वञ्चित

जुम्लाका आठ वटा स्थानीय तहमा ९ हजार १ सय ४७ जना रहेको तथ्याङ्क जिल्ला समन्वय समितिले सार्वजनिक गरेको हो । जुम्लामा रहेका गरिब घरपरिवार मध्ये तीन समूहमा वर्गिकरण गरिएको छ

गाउँपालिकाको सक्रियताले तीन महिनामा आठ बालविवाह बदर

तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा आठ वटा बालविवाह बदर गरेको छ । स्थानीय पत्रपत्रिका, इन्सेक अनलाइन, विभिन्न सञ्चारमाध्यममा गाउँपालिकामा बालविवाह बढ्दै आइरहेको समचार प्रकाशन भएपछि ०७५ वैशाख महिनाबाट बालविवाह रोक्न

सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने सरोकारवालाको जोड

आम नागरिकको पहुँचमा न्याय पुर्‍याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो भन्ने विषयमा बुझाउन जरूरी रहेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जकी

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको साउन ३२ गतेको बैठक स्थगन गरिएको छ । बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार

निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले

डक्टर केसीसँग वार्ता गर्न टोली गठन

अनशनरत डक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले

बेचबिखन गरेको कसुरमा १५ वर्षकैदको फैसला

१३ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको कसुरमा उदयपुर जिल्ला चौदण्डीगढी नपा-९का २८ वर्षीय मोहमद मुक्तार मियालाई जिल्ला अदालतले असार ३१ गते १५ वर्षकैदको फैसला गरेको छ ।

कथित बोक्सीको आरोपमा दुर्व्यहार, प्रहरीमा उजुरी

मुखियापट्टि मुसरनिया गाउँपालिका-५ की ३५ वर्षीया सुनितादेवी महतो र ४० वर्षीया मञ्जुदेवी महतोलाई असार ३० गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ५० वर्षीय नरेश महतो र उनका

दलित भएकै कारणले जागिरबाट निकालिएको भन्दै सहयोगको याचना

राइनास नपा-६ की २३ वर्षीया अप्सरा नेपालीले आफू दलित भएको कारणले जागिरबाट निकालिएको बताएकी छिन् । दलित भएका कारण सो नपामा रहेको स्वास्थ्यचौकीको कार्यालय सहयोगीको पदमा आफूलाई म्याद थप नगरिएको

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-८ शान्तिपुर की १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा कृष्णपुर नपा – २ का २१ वर्षीय मदन गिरीलाई असार ३२ गते प्रहरीले गिरफ्तार गरेको छ । असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३०

विष खुवाएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

नौ वर्षीया छोरी भावना बुढालाई विष खुवाई हत्या गरेको आरोपमा महाबु गाउँपालिका-४ काशीकाँधकी २९ वर्षीया शर्मिला बुढालाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ । असार २६ गते घरमा विष

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उमनपा-१७ की ३४ वर्षीया सरिता चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीय पति ऋषि चौधरीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी आएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नपा-१ सलेनाका किशोरराम वडलाई ०७५ असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ जेठ ८ गते बलात्कार गरेको आरोपमा