INSEC Online

समाचार

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय लोकेन्द्रबहादुर बिसीलाई जिल्ला अदालत अछामले पाँच वर्ष कैदको फैसला गरेकोे छ । न्यायाधीश धर्मराज पौडेलको इजलासले असार २७ गते

स्वास्थ्यकर्मीद्वारा नगरपालिका कार्यालयमा धर्ना, सेवाग्राही प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालको सम्पूर्ण सेवा ठप्प गरेर नगरपालिकामा धर्नामा सहभागी भएपछि

सीमाङ्कन विरूद्धको आन्दोलनका घाइतेद्वारा उपचार नपाएको गुनासो

सीमाङ्कन विरूद्धको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर नपा-६ का २१ वर्षीय अनिश पन्तले राज्य पक्षबाट उपचार खर्च नपाएको गुनासो गरेका छन् । पन्तले ०७५ असार २७ गते अधिकारकर्मी

सिडिओ कार्यकक्ष भित्रै कर्मचारीमाथि दुर्व्यवहार

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दशरथचन्द नपा-५ कुमाली निवासी दशरथचन्द नगरपालिकामा कार्यरत कर्मचारी भक्तराज भट्टलाई सडक खन्न लगाएर भुक्तानी नदिएको आरोपमा पाटन नपा-९ सिद्धेश्वर निवासी ४५ वर्षीय निर्माण व्यवसायी रामशरण भट्टले

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

३५ र १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक बागलुङ जिल्ला बागलुङ नगरपालिका-१३ घर भई हाल भरतपुर मनपा-३ बस्ने ३९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा पीडितका हजुरबुवाले असार

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २५ गते उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले

आमालाई निर्घात कुटपिट गरेको आरोपमा छोरा गिरफ्तार

लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

२३ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले याङ्गवरक गाँउपालिका-३ का ४० वर्षीय ईश्वर योङ्गया र फिदिम नपा-७ का २३ वर्षीय प्रदीप मुखियालाई असार २४ गते गिरफ्तार गरेको छ

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् । ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३ धापाखेलका ४१ वर्षीय जफत महर्जनविरूद्ध महानगरीय प्रहरी वृत्त सादोबाटोमा पीडित पक्षले असार २६ गते उजुरी दिएको छ ।

डक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, अत्यावश्यक औषधि पनि लिन मानेनन्

११ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै आएको हो । अहिले सङ्क्रमणबाट बचाउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१५ का २२ वर्षीय श्यामबहादुर पुलामी मगरलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २४ गते आरोपितले बलात्कार गरेको

मर्मत नगर्दा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्स विहीन

जिल्लाको एकमात्र सुविधा सम्पन्न स्वास्थ्य संस्था जिल्ला अस्पताल पर्वत एक वर्षदेखि एम्बुलेन्स सेवा विहीन बनेको छ । अस्पतालमा सञ्चालनमा रहेको एउटा एम्बुलेन्स मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

विभेदको महसुस गर्छन् दलित जनप्रतिनिधिहरू

२० वर्षपछि स्थानीय, पहिलोपटक प्रदेश तथा केन्द्रको निर्वाचन हुँदा केही ठाउँ बाहेक प्रायः ठाउँमा दलित महिला सदस्यको उपस्थिति पनि राम्रो भएको भएपनि निर्वाचित दलित जनप्रतिनिधिहरू जातीय विभेदबाट पीडित हुनुपरेको गुनासो

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको सजाय

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय बाबुराम परियारलाई जिल्ला अदालतले तीन वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको असार २५

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशीलताका लागि इन्सेक प्रतिनिधि सम्मानित

महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्यूनीकरण कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियार असार २५ गते सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको परिसरमा नवनिर्मित

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नपा-२ का १९ वर्षीय सुरेशकुमार मुखियालाई जिल्ला अदालतले पाँच वर्षकैदको फैसला असार २४ गते गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले घोराही उमनपा-२ का ३५ वर्षीय बसन्त चौधरीलाई पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले असार २४