INSEC Online

समाचार

शिशुको हत्या आरोपित आमालाई पाँच वर्षकैद फैसला

गर्भपतन गरी शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई पाँच वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले असार ३१ गते

बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नपा-१ गुरूखोलाका महेश भट्टलाई ०७५ असार ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडित

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीय महिलालाई अपहरण गरी गाडी भित्रै बलात्कार गरेको आरोपमा प्रहरीले असार ३२ गते  एक एमविविएस डाक्टर पढ्दै गरेका युवासहित चार जनालाई गिरफ्तार गरेको छ । सिरहाको लाहान बजारमा औषधि

आमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ की ७६ वर्षीया कौशिलादेवी पौडेलको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा धिरज पौडेललाई जिल्ला अदालतले असार ३१ गते जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ३१ गते गोलबजार नपा–११ का २५ वर्षीय सफिक राइन मियालाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ३१ गते ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको

प्रहरीले कुटपिट गरेको आरोपमा प्रहरीमै उजुरी

गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३१ गते उजुरी दिएका छन् । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नपा-७ का २५ वर्षीय जितबहादुर शाहीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित

प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् । तीन महिना अघिसम्म करार र ओजेटी गरी चार जना डक्टरले

खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या

पानी सङ्कलन गर्ने ट्याङ्की पर्याप्त नहुँदा जिल्ला कारागार स्याङ्जामा खानेपानीको समस्या भएको छ । ५० जना क्षमताको कारागारमा अहिले सात महिलासहित १ सय २४ कैदीबन्दी रहेका भएपनि पानी सङ्कलन गर्ने

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ । बालविवाह गरेका उनीहरूको विवादको विषय थाहा हुन नसकेपनि १६ वर्षीया ‘बालिका’लाई

राउटेलाई फोटो सहितको परिचयपत्र

घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरू अब फोटो सहितको परिचयपत्र धारी बनेका छन् । अहिले उनीहरू बस्दै आएको गुराँस गाउँपालिका-८ गर्चा गाउँको तल पातलेखोला बस्तीमै पुगेर गुराँस गाउँपालिकाले असार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति साहिला थिङलाई असार ३१ गते गिरफ्तार गरेको छ

जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू, वडा नं ३ र

नगरपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा असार ३० गते विवाद उत्पन्न भई झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङ्गल नगरपालिका-४ बिजगडाबाट झापा सार्ने भन्ने विषयमा

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका आवश्यक रहेकामा जोड

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका भएमा मात्रै मानव अधिकारको संरक्षण र प्रवर्र्धन हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव अधिकार संरक्षण मञ्च (मासम) केन्द्रीय समितिको आयोजनामा असार

गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित

छोराको हत्यामा संलग्न भएकालाई कारबाही गर्नु पर्ने माग राखी विगत लामो समयदेखि न्यायिक अभियानमा सक्रिय र पछिल्लो पटक ०७५ जेठ १५ गतेदेखि आमरण अनशनमा बसेकी सत्याग्रही गङ्गामाया अधिकारीले असार २९

विवाह गर्ने उमेर अघि नै सम्बन्ध विच्छेद !

विवाह गर्ने उमेर अघि नै समाजमा सम्बन्ध विच्छेदका घटना बढदै आएको जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा सम्बन्ध विच्छेदका १ सय १ र अंशसहित सम्बन्ध विच्छेदका ३२

बालगृहमा राखिएका १० बालबालिकाको अवस्था अज्ञात

वीरेन्द्रनगर नपा–१० स्थित सुरक्षित घर नेपाल (बालगृह) मा राखिएका १० जना बालबालिकाको अवस्था अज्ञात रहेको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतले सो बालगृहको अनुगमन गर्दा ०७४ साउन महिना यता

इन्सेकको निरन्तर पहलपछि हुम्लाका आगालागी पीडितले राहत पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहको निरन्तर पहलपछि ताजाँकोट गाउँपालिका–१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले असार २९ गते रहात पाएका छन् ।