महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द
हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द भएपछि आश्रित पीडित महिला अलपत्र परेका छन् । घरेलु तथा





