घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्र
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका अधिकांश उजुरीहरू मिलापत्र हुने गरेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका २ सय ४५ वटा घरेलु
जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका अधिकांश उजुरीहरू मिलापत्र हुने गरेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका २ सय ४५ वटा घरेलु
मुस्लिम धर्मग्रन्थ कुरान अनुसार तीन पटक तलाक भन्ने शब्द उच्चारण गरे सम्बन्ध विच्छेद हुने अवस्थालाई नेपालको संविधानले बर्जित गरेपनि सोही शब्दका कारण बर्जु गाउँपालिका–६ चिमडी अमाहीबेलाकी एक महिला तलाकको पीडामा
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले अस्थायी रूपमा सिद्घिचरण नपा–११ मा बसोबास गर्दै आएका ३३ वर्षीय राजु चेम्जोङ्गलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ । साउन ८ गते
सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ र ७ घुस्कीका स्थानीयहरू र सशस्त्र प्रहरीबीच साउन ९ गते साँझ भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीको गोली
नेपाल सरकार र २७ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा साउन १० गते राति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उनको अनशन तोडिएको राससले जनाएको छ
वास्तविक गरिब परिवारले परिचय–पत्र नपाएको भन्दै साउन १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी दिएका छन् । नेपाल सरकार गरिबी तथा सहकारी विकास मन्त्रालयद्वारा वितरण गरिएको गरिब घर परिवार छनौट
अछाम जिल्लामा रहेको नेपाल खाद्य संस्थानले विक्रीवितरण गर्ने गरेको चामल एक सातादेखि सकिएपछि उपभोक्ता चिन्तित बनेका छन् । जिल्लाका लागि गएको आर्थिक वर्षमा तोकिएको ३ हजार क्वीन्टल चामल सकिएको र
काठमाडौँमा आयोजित एक कार्यक्रममा मानव अधिकार र सामाजिक न्यायका लागि अझैपनि एकीकृत आवाजको आवश्यकता रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । साउन १३ गते आयोजित मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको
२७ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीको अनशनमा उठाइएका विषयवस्तुले अहिले सञ्चालनमा रहेका सीमित सङ्ख्याका मेडिकल कलेजको एकाधिकार हुन सक्ने भन्दै इन्सेकले त्यसो हुन नदिन आग्रह गरेको छ । इन्सेकका
आठ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भइ भारत पुगेको आरोपमा साँफेबगर नगरपालिका-११ देवीस्थानका २१ वर्षीय रेवन्त दासलाई अछाम प्रहरीले दुई हप्तापछि गिरफ्तार गरेको छ । भारतको नयाँ दिल्लीमा बसिरहेका आरोपित
१४ वर्षीया बालिकालाई यौनहिंसा गरेको आरोपमा जुगल गाउँपालिका-३ पार्गापुका २२ वर्षीय बुद्ध तामाङलाई साउन ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३२ गते यौनहिंसा गरेको भन्दै
सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन १० गते मृतककी पत्नी सीता बिकले १० लाख
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-२ खाम्लालुङका ५६ वर्षीय चक्रबहादुर फोम्बोविरूद्ध पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय आठराई सङ्क्रान्तीमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फालेलुङ्ग गाउँपालिका-६ का ३३ वर्षीय नातेदारलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१२ का २६ वर्षीय ईन्द्र गुरुङलाई साउन ९ गते वीरेन्द्रनगरबाट गिरफ्तार गरेको छ । पीडित पक्षले साउन ९ गते आरोपितविरूद्ध जिल्ला प्रहरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-७ का ३५ वर्षीय नरेश रानालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको भन्दै
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले पीडितका काका २५ वर्षीय युवकविरूद्ध साउन ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३० गते बलात्कार
जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको सङ्कट भएको हो । दैनिक बिहान-बेलुका गरी दुई घण्टा
भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबिच साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कमा झडप भएको छ । बिहान ११ बजेबाट सुरू भएको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय मामाविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा साउन ८ गते उजुरी दिएका छन् । आरोपित बुढाक्षेत्रीले ०७४ फागुन महिना यता विवाह गर्ने