वडा कार्यालय स्थापना हुन नसक्दा सेवा प्रवाहमा समस्या
डडेल्धुराका अधिकांश वडा कार्यालयहरू व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तहका ६२ वडा मध्ये ४० वटा वडा कार्यालयहरू मात्रै स्थापन भई सेवा प्रवाह
डडेल्धुराका अधिकांश वडा कार्यालयहरू व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तहका ६२ वडा मध्ये ४० वटा वडा कार्यालयहरू मात्रै स्थापन भई सेवा प्रवाह
जातीय विभेद गरेको घटनाका आरोपित त्रिपुरासुन्दरी नपा–४ का २५ वर्षीय हरिकृष्ण बुढा र २२ वर्षीय श्याम बुढालाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । त्रिपुरासुन्दरी नपा–४ का १४ वर्षीय
राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ३ गते राति नेविसङ्घका केन्द्रीय सदस्य नन्दकिशोर यादवसहितको समूहले तोडफोड गरेको अस्पतालले जनाएको छ । अस्पतालमा सञ्चालित फार्मेसीमा विष्णुपुर गाउँपालिका–६ घर
राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनरत प्राध्यापक डक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा जुम्लामा भएको झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवम् प्रहरीलाई निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसँग
३९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको भन्दै
नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् गुल्मीले छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउँदै राजिनामा दिन पत्रमार्पmत ‘धम्की’ दिएको छ । जिल्ला जनपरिषद् प्रमुख प्रशान्त बरालद्वारा साउन २
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा
४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी गाउँपालिका–५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित
दाङका मुक्त कमैयाहरूले छुट लगत तत्काल लिन सरकारसँग माग गरेका छन् । १९ औँ मुक्ति दिवसका अवसरमा लमहीमा ¥याली तथा सभाको आयोजना गरी उनीहरूले मुक्त कमैयाहरूको समस्या समाधानका लागि सबैभन्दा
बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई असार २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर
कमैया मुक्त भएको दिन साउन २ गतेलाई उत्सवका रूपमा १९ औँ मुक्त कमैया दिवसको रूपमा मनाइरहँदा उनीहरूले मुक्त कमैयाको कागजी रूपमा मात्र पुनःस्थापना भएको गुनासो गरेका छन् । मुक्त भएका
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नपा–१० का ५२ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले साउन २ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २९ गते बलात्कार गरेको
२० दिनदेखि जुम्लामा अनशनरत डक्टर गोविन्द केसीलाई साउन ३ गते नेपाली सेनाको टेलिकप्टरबाट काठमाडौँ लगिएको छ । काठमाडौँ लैजाने तयारी गर्दैगर्दा उनका समर्थकले अवरोध गर्न खोजेपछि प्रहरी र उनका समर्थकबिच
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बराहताल गाँउपालिका–५ का १८ वर्षीय पुरन बिकविरूद्ध प्रहरीमा साउन १ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले असार २९ गते बलात्कार गरेको
प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाहरूको स्वास्थ्य, शिक्षा र रोजगारी सहितको पुनःस्थापना गरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्त कमैयाहरूको स्वास्थ्य,शिक्षा र रोजगारी सहितको
बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले स्थलगत अध्ययन गरी पीडितहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिका कार्यालयले आवश्यक औषधि नपठाउँदा खाँदबारी नपा-३ पाम्मास्थित स्वास्थ्य चौकीमा ६ महिनायता औषधिको अभाव देखिएको छ । स्वास्थ्य चौकीबाट निशुल्क रूपमा वितरण हुने ३९ प्रकारका औषधिमध्ये
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-१० बिरौलका १९ वर्षीय पंकज दासलाई साउन १ गते गिरफ्तार गरेको छ । पीडितका बुवाले अपहरण तथा जबरजस्ती करणी उद्योग मुद्दामा
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत साउन १ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न आग्रह गर्दै इन्सेक विराटनगर कार्यालयको अगुवाइमा मोरङका विभिन्न सङ्घ-संस्थाहरूले साउन १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अधिकारको क्षेत्रमा काम