INSEC Online

समाचार

अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले संस्थानको चामल किन्न छाडे

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले खाद्य संस्थानको चामल किन्न छाडेको छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण गर्ने गरेपनि

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

ललितपुर महानगरपालिका-२ सानेपाकी २९ वर्षीया चन्द्रकला महर्जनलाई सामान्य घरायसी बिवादमा साउन ९ गते बिहान छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति पदम महर्जनलाई साउन ९ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

सुस्त मनस्थितिकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशला नपा-६ फुलकाहाका २२ वर्षीय भीम भनिने सञ्जिव साहविरूद्ध पीडितले साउन ९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराएकी छन् ।

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार

आन्दोलनका कारण विश्वविद्यालयमा पढाइ प्रभावित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि असार २६ गतेदेखि यस विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरू विरोधमा उत्रिएका छन् । पढाइ नै ठप्प

भाउजुको हत्या गरेको आरोपमा देवरसहित तीन जना गिरफ्तार

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा प्रहरीले साउन ८ गते मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, निजका छोरा १४ वर्षीय धर्मेन्द्र साह र सोही ठाउँका

डक्टर केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

अनशनरत चिकित्सक प्राध्यापक डक्टर गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद सुरू भएको राससले जनाएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले

पतिको खुकुरी प्रहारबाट पत्नि गम्भीर घाइते

त्रियुगा नगरपालिका-११ गाईघाटकी ४२ वर्षीया अर्पणा पराजुलीलाई ४६ वर्षीय पति सुवासकुमार पराजुलीले साउन ७ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घरायसी व्यवहारमा विवाद चर्किँदै जाँदा आरोपितले गाईघाटको

सार्थक परिणामका लागि वार्ताको विकल्प छैन: इन्सेक

विभिन्न माग राखेर सत्याग्रहमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गरेर सार्थक परिणाम निकाल्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सरकार र सत्याग्रही दुवै पक्षसँग आग्रह गरेको छ । डक्टर गोविन्द

दुई वर्षसम्म सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयबासीको गुनासो

दुई वर्षसम्म सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयबासीले गुनासो गरेका छन् । ०७३/७४ को सामाजिक सुरक्षा भत्ता र बाल अनुदानको रुपियाँ साउन ८ गतेसम्म वितरण नहुँदा स्थानीयबासी मर्कामा परेको जिल्ला समन्वय

शिक्षकको कुटपिटबाट छात्रको मृत्यु भएको पीडित पक्षको आरोप

गौरीशङ्कर गाउँपालिका-१ जुगुका ६ वर्षीय सुदिप बस्नेतको गौरीशङ्कर बोर्डिङ स्कूलका गणित शिक्षक दावा शेर्पाको कुटपिटबाट साउन ६ गते मृत्यु भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यायमा सोही दिन उजुरी दिएको

पत्रकारलाई कुटपिट गरेको आरोपमा सेनाका जवानविरूद्ध प्रहरीमा उजुरी

लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्ध साउन ७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी

कानुनमन्त्रीको संयोजकत्वमा सप्तरीको मलेठ घटना छानबिन गर्न समिति गठन

सप्तरीको मलेठ घटनाको छानविन गर्न प्रदेश नम्बर २ को मन्त्रीपरिषदको साउन ७ गते बसेको बैठकले आन्तरिक ममिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रीस्तरीय छानबिन समिति गठन गरेको छ

शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि बृद्धाको हत्या

शारीरिक सम्बन्धको प्रस्ताव नमानेपछि चन्द्रकोट गाउँपालिका-४ का ४२ वर्षीय गोकुल सार्कीलाई सोही ठाउँकी ६९ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपित सार्कीले साउन ४ गते बृद्धालाई

समिति गठनप्रति बाढी पीडितको असन्तुष्टी

कर्णाली प्रदेशको विभिन्न स्थानमा अस्थायी शिविरमा बसोबास गर्दै आएका बाढीपीडितका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले साउन ७ गते गठन गरेको उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिप्रति बाढी पीडितहरूले असन्तुष्टी

मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र

यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६ गते गिरफ्तार गरेको छ । ५० वर्षीय प्रधानाध्यापक खिमप्रसाद शर्माले

विद्यार्थी आन्दोलनका कारण एक सातादेखि पठनपाठन बन्द

विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ । क्याम्पस प्रशासनसँग व्यवस्थित छात्राबास, शुद्ध खानेपानी र प्रविधिमैत्री क्याम्पसको माग गर्दै नेकपा

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको