गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार
रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार
रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नपा–८ का ३२ वर्षीय बिन्तीराम चौधरीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ११ गते बलात्कार गरेको आरोपमा
हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो । साउन १३ गते जेलर निमा गुरूङसँग इन्सेक प्रतिनिधि नन्द
व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६ को लागि निर्धारण गरेको करको सूचीमा न्याय समितिमा उजुरी दर्ता
राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते गिरफ्तार गरेको छ । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका–६ खुदीभखारीका ४२
बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कडा कारबाहीको माग राख्दै साउन १३ गते पीडित पक्षले महेन्द्रनगरमा प्रर्दशन गरेको छ । घटनाको अनुसन्धान
घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरूले सामूहिक हत्याकाण्डका मृतकहरूको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन् । साउन ११ गते घटनास्थलमा जम्मा भएका पीडितहरूले पटक–पटक आग्रह गर्दा पनि स्थानीय प्रशासन,
भीमदत्त नपा–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट
बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका समचार प्रकाशन भइरहेको बेला बालबालिकाहरूका पाठ्यपुस्तक र पोशाक पनि बाढीले
सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा बाहिरबाट ढुङ्गामुढा प्रहार गरी विद्यालय तोडफोड गरेको र विद्यालयका सुरक्षा गार्ड २४ वर्षीय सुरेन्द्र रोकायालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–६ का २१ वर्षीय पृथ्वी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१८ का २५ वर्षीय विक्रम बोगटीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको आरोपमा
प्रदेश ७ मा माध्यामिक तहको बहिरा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था नभएपछि बहिरा विद्यार्थीहरू माध्यामिक शिक्षाबाट वञ्चित भएका छन् । बहिरा सङ्घ कैलालीले प्रदेशमै माध्यामिक तहसम्मको अध्ययनको लागि प्रदेशमै विद्यालय
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले १० गते बलात्कार प्रयास गरेको
जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट जिल्ला जनपरिषद् डडेल्धुराले साउन ११ गते पत्रमार्फत राजिनामा दिन धम्की दिएको छ । जिल्ला जनपरिषद् प्रमुख दिपक भण्डारीद्वारा जारी
नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको आन्दोलनका कारण डडेल्धुरा जिल्ला सदरमुकामस्थित शिक्षा क्याम्पसमा एक महिनादेखि पठनपाठन बन्द भएको छ । बन्दका कारण सो क्याम्पसमा अध्ययनरत ३ सय विद्यार्थीहरू पठनपाठनबाट वञ्चित
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–९ का ३७ वर्षीय तेजबहादुर बस्नेतलाई साउन ११ गते गिरफ्तार गरेको छ । सुस्तमनस्थितिकी बालिकालाई घरमा कोही नभएको अवस्थामा आरोपितले साउन १०
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हुनै लागेको बालविवाह प्रहरीले रोकेको छ । उमेर नपुगी भएको विवाह भएको थाहा पाएपछि चौरजहारी नपा–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८ की १६ वर्षीया
भारतको दार्जिलिङबाट नेपाल घुम्न आएकी ७२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–५ का ३० वर्षीय पासाङ तामाङलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले
बलात्कार घटनाबाट पीडित नौ वर्षीया बालिकाको स्वास्थ्य तथा कानुनी उपचारका लागि इन्सेक क्षेत्रीय कार्यालय धनगढीले साउन १० गते आर्थिक सहयोग गरेको छ । साउन ४ गते बलात्कृत भएकी पीडित बालिकाको
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डक्टर गोविन्द केसी अनशन बसेर काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानबिनका लागि प्रतिष्ठानले साउन १० गते उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।