निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते
निर्मला पन्तको हत्या घटनामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भइरहेको प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा भदौ ७ गते प्रहरीले चालएको





