बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–११ बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायतलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते साँझ बलात्कार गरेको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–११ बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायतलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते साँझ बलात्कार गरेको
७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका-२ का ६० वर्षीय सुन्दरलाल झागरलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको र
२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २० वर्षीय विक्रम सरदार र शम्भुनाथ नपा-११ का २४ वर्षीय हिरालाल
औरही नपा-१ स्थित मुख्य बजार क्षेत्रबाट अपहरणमा परेकी आठ महिनाकी बालिका सोनाली कुमारीको शव भदौ ११ गते भङ्गाह नपा र औरही नपा-१ को सीमानामा फेला परेको छ । सन्तोष चौधरीकी
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-५ का ६५ वर्षीय दुखीलाल खङ्गलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडितकी आमाले भदौ ८ गते जिल्ला प्रहरी
पछिल्लो समयमा देशका विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध रूपमा बालिका र महिलामाथि बलात्कार र बलात्कारपछि भएका हत्याका घटनामा आरोपितलाई गिरफ्तार गरी कानुन बमोजिम कडा सजाय र पीडित तथा पीडित परिवारलाई न्यायको सुनिश्चित्
अधिकारकर्मी तथा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष मनरूपा शर्मा सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुश्मा नपा-१ पाङका ३० वर्षीय गणेश अर्याललाई भदौ १२ गते गिरफ्तार गरेको छ । भदौ ११
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौकुने गाँउपालिका-९ का २६ वर्षीय दानबहादुर दानीलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै
निर्मला पन्त हत्या प्रकरणको सत्यतथ्य अवस्था सार्वजनिक गरी पीडित पक्षलाई यथाशीघ्र न्याय दिन इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा भदौ ११ गते जारी विज्ञप्तिमा सत्यतथ्य पत्ता लगाई
गाउँमा माध्यमिकस्तरको विद्यालय नहुँदा परशुराम नपा-७ का झण्डै १ सय ५० जना विद्यार्थीहरू वर्षातका बेला जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । आधारभूतसम्मको विद्यालय गाउँमै रहेता पनि माध्यमिक
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला अस्पताल नहुँदा जिल्लाका सर्वसाधारणहरू उपचारको लागि अन्य जिल्ला पुग्नु पर्ने बाध्यता रहेको छ । नयाँ जिल्लाको रूपमा स्थापना भएको एक वर्षभन्दा बढी हुँदा समेत
आर्थिक वर्षको सुरूवात मै बाजुरामा खाद्यान्न अभाव हुने भएको छ । लगातारको वर्षाका कारण साँफे मार्तडी सडकखण्ड अबरूद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा बाजुराबासीका लागि खाद्यान्न अभाव भएको हो ।
निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले भीमदत्त नपा–१८ की २२ वर्षीया बविता बम र १४ वर्षीय रोशनी बमलाई भदौ ९ गते गिरफ्तार गरेको छ । निर्मला पन्त
भदौ ८ गते थाईल्याण्डको बैङ्ककमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्रिभुवन विमानस्थलमा पुगेका तत्कालीन माओवादीका लडाकु लेनिन विष्टलाई नेपाल सरकार गृहमन्त्रालयको अध्यागमन कार्यालयले ‘नेपाल सरकारको कुनैपनि निकायको सिफरिस तथा
६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार
१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४०
मानव अधिकारका क्षेत्रमा योेगदान पुर्याएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेललाई भदौ ९ गते स्थानीय पत्रकार नेपाल काठमाडौँले सम्मान गरेको छ । स्थानीय पत्रकार
जिल्लाको शान्ति सुरक्षाको अवस्था विग्रँदै गएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले चार बुँदे निर्णय गरेको छ । बैठकमा छलफलपछि प्रहरीको गोलीबाट मृत्यु
गोलबजार नपा–१० की ५५ वर्षीया एकल महिला कारीदेवी यादवको हत्या गरी गाडिएको अवस्थामा भदौ ९ गते शव फेला परेको छ । नरहा गाउँपालिका–१ स्थित बोरामा गाडिएको अवस्थामा स्थानीयहरूले उनको शव
विजयनगर गाउँपालिका–५ कटुवा की २० वर्षीया छन्नु कोरीको शव भदौ ८ गते हत्या गरी फलिएको अवस्थामा नेपाल भारत सिमा क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा भारतीय