यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१० का २८ वर्षीय धनराज शाहीलाई भदौ ९ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित शुभकालिका गाउँपालिका–६ का २४
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१० का २८ वर्षीय धनराज शाहीलाई भदौ ९ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित शुभकालिका गाउँपालिका–६ का २४
३५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ ८ गते इस्मा गाउँपालिका–५ का ५६ वर्षीय धनबहादुर चुँदारालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा भदौ ८ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित महिलालाई २४ वर्षीय देवरले भदौ
बलात्कारपछिहत्या गरिएकी १३ वर्षीया निर्मला पन्त घटनाका दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको छ।
बैङ्ककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका काभ्रे स्थायी घर भएका पूर्वमाओवादी बाल लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेर फर्काएको छ । भदौ ८ गते शुक्रबार आरए ४०१ फ्लाइटमा बैङ्कक जान
मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको राससले जनाएको छ । अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनामा सजाय सुनाइएका फरार दोषी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राईलाई प्रहरीले दुई वर्षपछि गिरफ्तार गरेको छ । पीडित महिलालाई राईले ०७३ भदौ १
स्थानीय तहले बजार अनुगमन निर्देशिका नबनाउँदा जिल्ला सदरमुकाम तानसेन सहित आसपासका ग्रामीण बजारहरूमा एक वर्षदेखि बजार अनुगमन हुन सकेको छैन । अनुगमन नहुदाँ उपभोक्ताहरू अखाद्य वस्तु उपभोग गर्न बाध्य भएका
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदाप गाउँपालिका–१ सिम्लेका २४ वर्षीय रामचन्द्र लिम्बु भनिने अम्बरबहादुर लिम्बुविरूद्ध पीडित पक्षले पोक्लाबाङ प्रहरी चौकीमा भदौ ८ गते उजुरी दिएको छ । पीडित महिलालाई
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवम् प्रवक्ता डाक्टर विष्णु पाठकले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप लगाएका छन् । रामेछापको सदरमुकाम
हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि आश्रयस्थल बनाउने उद्धेश्यले दुई वर्षअघि निर्माण थालनी गरिएको पर्वत सदरमुकाम कुश्मा बडागाउँस्थित सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ । घर निर्माणका लागि बोलकबुल गरेको
जिल्लामा हिंसा पीडितहरूलाई राख्ने सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) नहुँदा पीडितहरूलाई समस्या भएको छ । सेफ हाउसको अभावमा बलात्कार घटनाबाट पीडित एक बालिकालाई भदौ ७ गते ओरेक नेपालको संरक्षणमा
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय
बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै मोरङका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भदौ ७ गते ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ओरेकलगायत अधिकारको क्षेत्रमा कामगर्ने सङ्घसंस्थाका
सुन्दरबजार नगरपालिका–४ की ४९ वर्षीया ४९ वर्षीय रामेश्वरी खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति बुद्धराज खनियालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले भदौ ४ गते
रामेछाप जिल्ला समन्वय समितिका अधिकृत नारायण सुवेदीमाथि भदौ ६ गते छुरा प्रहार भएको छ । अज्ञात ब्यक्तिले राति करिब सवा ९ बजे मन्थली नगरपालिका-१ स्थित आफ्नै घरमा सुतिरहेका सुवेदीमाथि छुरा
कञ्चानपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । भदौ ७ गते गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको
शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । दालतले थुनामुक्त गरेलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको छ ।
निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले