निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै स्थानीयबासीद्वारा प्रदर्शन
भीमदत्त नपा-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्या गरेको आरोपमा भीमदत्त नपा-१९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई प्रहरीले गिरफ्तार गरी भदौ ४ गते पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी





