INSEC Online

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला अजमरपट्टकिा ३५ वर्षीय रामरोहित मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै

जातीय विभेद गरेको भन्दै वडा अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका

सामूहिक बलात्कार घटनाका तीन आरोपितविरूद्ध उजुरी दर्ता, एक गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरूद्घ उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई साउन २८ गते बलात्कार गरेको आरोपमा

बाढीले विद्यालय बगाएपछि अनिश्चितकालका लागि पठनपाठन अबरूद्ध

उत्तरी म्याग्दीको कोप्चेपानीमा रहेको धवलागिरी आधारभुत विद्यालय भवन कालिगण्डकी नदीले बगाउँदा सो विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । अन्नपूर्ण गाउँपालिका-४ कोप्चेपानीस्थित कालिगण्डकी किनारमा रहेको सानो बस्ती र सोही

हसिया प्रहार गरेर भाइ र छोराको हत्या, दुई छोरा घाइते

मुसीकोट नगरपालिका–१४ लोरीवाङका ३६ वर्षीय शङ्कर विष्टले हसियाले काटेर आफ्नै छोरा र भाइको हत्या गरेका छन् । आरोपितले ६ वर्षीय कान्छो छोरा सुदर्शन विष्ट र हातगोडा नचल्ने अपाङ्गता भएका १७

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१३ का २१ वर्षीय भक्तबहादुर माझीलाई साउन ३० गते गिरफ्तार गरेको छ । मानसिक स्वास्थ्यबाट पीडित महिलालाई आरोपितले साउन २९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आरोपमा भरतपुर महानगरपालिका–२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले साउन ३० गते तीन वर्ष कैद हुने फैसला सुनाएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वर नपा-१० का ४० वर्षीय सुनिलचन्द्र प्रधान र भक्तपुर नगरपालिका-१४ का ३३ वर्षीय महादेवजङ्ग राणालाई साउन २९ गते गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लम्की चुहा नपा-६ का २२ वर्षीय लक्ष्मण बोहरा र २५ वर्षीय मङ्गल गिरीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित

विद्यालयमा शारीरिक दण्ड दिने शिक्षिकालाई कारबाहीको माग

खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिकाभावना नाथले  साउन २९ गते निर्घात कुटपिट गरी घाइते बनाएको पीडित पक्षले जनाएको छ ।

निगरानी समूहको नेतृत्वपछि विकास निर्माणले सार्थकता पायो

मानव अधिकार निगरानी समूहको पहल र नेतृत्वपछि यहाँको विकास निर्माण प्रक्रियाले सार्थकता पाएको छ । इन्सेकद्वारा इएलपी कार्यक्रम सञ्चालित बगनासकाली गाउँपालिको वडा नं. ७ खानीगाउँ र वडा नं. ९ चापपानीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८

बन्दको उल्लङ्घन गरेको आरोपमा मोटरसाइकल तोडफोड

बन्दको उल्लङ्घन गरेको आरोपमा रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको मोटरसाइकल नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले साउन २९ गते तोडफोड गरेको प्रहरीले जनाएको  छ

मानव अधिकारमैत्री कानुन निमार्णका लागि प्रदेश सरकार संवेदनशील–मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले मानव अधिकारमैत्री कानुन निर्माण गर्न कर्णाली प्रदेश सरकार संवेदनशील बनेको बताएका छन् । इन्सेक कर्णाली प्रदेशको आयोजना तथा मुख्य न्यायाधिवक्ता कर्णाली प्रदेशको

इन्सेक कर्णाली प्रदेश कार्यालय स्थापना

कर्णाली प्रदेशको राजधानी वीेरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय साउन २९ गते स्थापना गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेकका अध्यक्ष सुबोधराज

बन्दको प्रभावः कतै बम, कतै शङ्कास्पद वस्तु

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण साउन २९ गते देशका विभिन्न ठाउँमा बम विष्फोटका घटना भएका छन् । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका

अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता हुँदा परिचय–पत्र पाउनबाट वञ्चित

महिला तथा बालबालिका कार्यालय खारेजीसँगै अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता सिर्जना हुँदा अपाङ्ग व्यक्तिहरू परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् । परिचय–पत्र नहुँदा उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता, आक्षरण, समान प्रतिनिधित्वलगायतका

हत्या घटनाका आरोपित मेयर र राजपा नेता अदालतमा हाजिर, साधारण तारेखमा रिहा

सशस्त्र प्रहरीका असई थमन बिकको हत्या घटनाका आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशङ्कर मिश्र र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सुरेश पाण्डे साउन २९ गते जिल्ला अदालत महोत्तरीमा हाजिर भएका