INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा-२४ का २० वर्षीय सुन्दर सदाविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ४ गते उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा भदौ ३ गते गरिएको प्रहरीले जनाएको छ ।

इलका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार घटनाको जानकारी भदौ ३ गते राति नै आएकाले आरोपितलाई सोही राति गिरफ्तार गरी अनुसन्धान गरिएको छ ।

अन्य

भिडियो