INSEC Online

समाचार

बलात्कार गरेको कसुरमा कैदको फैसला

२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असोज ७ गते गढवा गाउँपालिका–४ का २६ वर्षीय मोहम्मद मुस्लिमलाई पाँच वर्ष र सोही ठाउँका २१ वर्षीय मोहम्द साहिद मुसलमानलाई तीन वर्ष

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ स्थित थुम्पाखरका ४१ वर्षीय प्रदिपकुमार बस्नेतलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते यौन

भित्तेलेखनका क्रममा नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई भित्तेलेखन गर्ने क्रममा पोखरा मनपा-१० औद्योगिक क्षेत्रबाट प्रहरीले असोज ६ गते गिरफ्तार गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धिलगायतको विरोध गर्दै

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई भारतमा लगि बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले असोज ६ गते तीन जनालाई गिरफ्तार गरेको छ । गत असार १३ गते भारतमा राम्रो काम लगाइदिने आश्वासनमा जोगवनी नाका

एसिड प्रहारका कारण घाइते भएकी सम्झनाको उपचारका क्रममा मृत्यु

कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ । भदौ २६ गते राति सुतिरहेको अवस्थामा एसिड आक्रमणमा घाइते भई उपचाररत दासको

मुस्लिम समुदायका दुई समूहबीच भएको झडपमा चार जना घाइते

इस्लाम धर्मावलम्बीको तेस्रो ठूलो चाड मोहरम (दाहा) मनाइरहेका मुस्लिम समुदायका दुई समूहबीच राजविराज नपा-८ स्थित कञ्चनपुर रोडको हनुमान मन्दिर नजिक असोज ६ गते भएको झडपमा राजविराज नपा-२ का साकिर हुसेन,

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–११ का १९ वर्षीय प्रविण गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ‘विहे

मृतक बालकका आफन्तद्वारा अञ्चल अस्पतालमा तोडफोड

रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको उपचार नगरी चिकित्सकहरूले मृत घोषणा गरेको आरोप लगाउँदै असोज ६ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृतकका आफन्तहरूले तोडफोड गरेका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया झट्केली छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी

नन्दप्रसादको चौथो स्मृति दिवसमा अभियन्ताद्वारा न्यायको माग

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीलाई न्याय दिन अभियन्ताले सरकार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ताराखोला गाउँपालिका–२ की ७० वर्षीया तुलमाया छन्त्याललाई सामान्य घरायासी विवादको क्रममा मादक पदार्थ सेवन गरेका ६६ वर्षीय पति देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । असोज

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–३ का ६४ वर्षीया विश्राम महतोलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित एकल महिलालाई असोज ४ गते बलात्कार प्रयास

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते इलाम जिल्ला सुर्योदय नपा–४ का ५० वर्षीय विनोद गुरुङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार

परिवारका सदस्यबाट कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीमा उजुरी

विष्णपुर गाउँपालिका–३ मुसहर्नियाकी २६ वर्षीया बिनितादेवी मण्डललाई सोही ठाउँ बस्ने उनका २३ वर्षीय देवर भरत मण्डल, भरतकी पत्नी २१ वर्षीया मधुदेवी मण्डल र ५५ वर्षीया सासू इनरदेवी मण्डलले कुटपिट गरी

सुदूर पहाडको खानेपानीः जहाँ पानी पैँचो दिनुपर्छ

नवदुर्गा गाउँपालिकाका विभिन्न गाउँमा खानेपानीको चरम अभाव भएको छ । गाउँ नजिक पानीका स्रोत नभएका कारण यहाँका विभिन्न टोलगाउँमा खानेपानीको आभाव भएको हो । सरकारले सबैका लागि खानेपानी अनिवार्य भने

विद्यार्थी कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

प्रधानाध्यापक श्रेष्ठको कुटाइका कारण सार्कीको देब्रे कानबाट रगत बगेको थियो । कुटपिटबाट घाइते भएका सार्कीको उपचार चितवन जिल्लाको भरतपुर अस्पतालमा गरिरहेको छ । बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालय कक्षा

हात भाँचिदिएको आरोपमा नातीविरुद्ध हजुरआमाको उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–४ की ७० वर्षीया धोमनीदेबी मलाहिनलाई सोही ठाउँका ४२ वर्षीय छोरी ज्वाइँ सुनिल मुखिया, सुनिलका छोराहरू २३ वर्षीय निरज मुखिया र २१ वर्षीया धिरज मुखियाले कुटपिट गरी हात

शान्ति स्थापना गर्न कानुनी शासन तथा मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहामा असोज ५ गते आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रमका सहभागिहरूले शान्तिको लागि कानुनी शासन र मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड दिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र

अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मिर्चैया नपा–४ का २१ वर्षीय विजय मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितहरू

शान्ति दिवसमा द्वन्द्वपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा इन्सेकलगायत मानव अधिकार सञ्जाल दाङले द्वन्द्वपीडितका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । असोज ५ गते घोराही उमनपा–३ बेलुवा बञ्जाडीस्थित द्वन्द्वपीडितहरूकै घरमा पुगेर १२ जना द्वन्द्वपीडित