INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज १७ गते उजुरी दिएकी छिन् ।

पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा असोज १७ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

अन्य

भिडियो