बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा पीडितले १४ गते प्रहरीमा
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा पीडितले १४ गते प्रहरीमा
चार दिनदेखि बेपत्ता इटहरी उपमहानगरपालिका-११ का १६ वर्षीय बालक इन्ताज खानको शव असोज १६ गते फेला परेपछि बालकको हत्या भएको भन्दै उनको परिवारले निश्पक्ष छानबिनको माग गरेको छ । असोज
१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको अन्नपूर्ण पोष्टले जनाएको छ । बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा ५ जना बालकलाई जिल्ला अदालतले असोज १६ गते फरक–फरक कैद सजाय सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाका इजलासले बलात्कारको कसुर गरेको ठहर
कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आफ्नो
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ३५ वर्षीय जयसिंह बोहरालाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा
कारागार भित्रका कैदीबन्दीको मानव अधिकारलाई स्थापित गर्ने उद्धेश्यले इन्सेकसँगको सहकार्यमा प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असोज १६ गते कारागारमा हास्यव्यङ्ग्य शिविर सञ्चालन गरेको छ । ‘कारागारमा मानव
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा सञ्चालित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिले एक महिनाका लागि निष्काशन गर्ने निर्णय गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा
बन्दको अवज्ञा गरेको आरोपमा असोज १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुको साथै कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार गरिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरूलाई सार्वजनिक
सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका, हत्या गरिएका, यातना पाएका व्यक्ति र परिवारलाई असोज १५ गते राजापुर नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाका मेयर शिवप्रसाद थारुले पीडित परिवारलाई बेपत्ता र
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय दिपा भनिने दिपेन्द्रकुमार यादवलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार
साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाको गोठे बजारकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको ठहरमा ४५ वर्षीय पति हर्कबहादुर राईलाई जिल्ला अदालतले असोज १५ गते १० वर्ष कैद फैसला सुनाएको छ
१३ वर्षीया बालिकालाई छोरीलाई बलात्कार गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले ३५ वर्षीय बाबुलाई असोज १५ गते गिरफ्तार गरेको छ । बाबुले पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक असोज
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ का १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते मादक पदार्थ सेवन
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नका लागि राज्यका सबै मानव अधिकारका रक्षक एकताबद्ध हुनुपर्नेमा सरोकावालाले जोड दिएका छन् । मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले असोज १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ), प्रदेश १ सरकार र सिस्नुपानी नेपालको संयुक्त आयोजनामा विराटनगरस्थित जिल्ला कारागार मोरङमा असोज १३ गते र झापाको भद्रपुर कारागारमा असोज १४ गते मानव अधिकार
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका २१ वर्षीय गोविन्द पुनलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते बलात्कार गरेको आरोपमा
विराटनगर उपमहानगरपालिका–१७ का १६ वर्षीय बालक मोहम्मद अस्फाकको असोज १ गते अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले असोज १४ गते विराटनगर उपमहानपा–१७ का २० वर्षीय महोम्मद सद्दिम हुसेन र २१ वर्षीय
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुनसरी दुहवी नगरपालिका–१२ का ४० वर्षीय विरेन पासवानलाई असोज १४ गते ११ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले
आठ देखि १२ वर्ष उमेर समूहका सात जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेनी नपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षक ५३ वर्षीय यामबहादुर जिसीलाई असोज १३ गते गिरफ्तार