INSEC Online

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–९ मिरकोट स्थित चालीसे डाडाँका २० वर्षीय दिनेश परियारलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ११

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोदीगाउँपालिका–१ भूक देउराली बस्ने २२ वर्षीय सविन छन्त्यालविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गरेका छन् । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिखर नपा–६ का २८ वर्षीय योगेन्द्र वलायरलाई असोज १३ गते गिरपतार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का २२ वर्षीय सागर साहन विरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ  । पीडित बालिकालाई आरोपितले असोज १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय हजुरबुवालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको र यसअघि पनि एक वर्षदेखि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला त्रिभुवनबस्ती नपा–७ का १८ वर्षीय कीरण बिकलाई आसोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले असोज १४ गते इलाका

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत पूर्वी चम्पारहण घर भइ भारतीय ट्रकमा काम गर्ने १९ वर्षीय जाहिर आलमलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका–७ का २५ वर्षीय  विहारीलाल यादवविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ  । पीडित बालिकालाई आरोपितले जागिरको प्रलोभन देखाएर

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया पत्नीलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले तिलोत्तम नपा–१२ का २१ वर्षीय पतिलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसीक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–१ का ४५ वर्षीय वासुदेव परियारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४

कुटपिट गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी, पीडितको उपचार हुँदै

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई २५ वर्षीय पति मनोज ठाकुर र ४५ वर्षीया सासू रधियादेवी ठाकुरले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका बुवा रुपनी गाउँपालिका–१ रायपुरका ४० वर्षीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–६ का २२ वर्षीय विष्णु कुँवरलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ५ गते यौन दुर्व्यवहार

‘मृत्युदण्डको प्रावधान राख्न पहल गर्ने’ गृहमन्त्रीको भनाइप्रति निगरानी समितिको आपत्ति

सङ्घिय सरकारका गृहमन्त्री रामबहादुर थापाले महिला नेतृहरुसंगको असोज १२ गतेको भेटमा कानुन संशोधन गरेर भएपनि नेपालमा मृत्युदण्डको प्रवधान राख्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेको भनाईको समाचारप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी नौ महिनादेखि फरार रहेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ का ५६ वर्षीय शङ्कर थापालाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ माघ

नवजात शिशु हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार

४१ प्रतिशतको विवहा सानैमा, ३२ प्रतिशत गर्भवती १८ वर्ष मुनिका

जिल्ला सामुदायिक अस्पतालमा गर्भ परीक्षणका लागि ‘बालिका गर्भवती’को सङ्ख्या बढ्दै आएको जिल्ला सामुदायिक अस्पतालका डाक्टर हिक्मत भण्डारीले बताए । गर्भ परीक्षण गर्न आउने सङ्ख्याको ३२ प्रतिशत गर्भवतीहरू १८ वर्ष उमेर

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सितगङ्गा नगरपालिका–४ का ४१ वर्षीय मानबहादुर थापाविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले जेठ २

स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको अभाव 

गौशला नगरपालिकाका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको अभाव भएको छ । आर्थिक वर्ष शुरू भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह

दमौली अस्पतालमा पाँच पहिनादेखि प्रसूति सेवा ठप्प

सदरमुकाम दमौलीमा रहेको सरकारी अस्पताल दमौली अस्पतालमा पाँच महिनादेखि प्रसूति सेवा ठप्प रहेको छ । अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पवनजङ्ग रायमाझीको गत वैशाखमा सरूवा भएसँगै सो अस्पतालमा प्रसूति सेवा

प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्तको आरोप

लुम्बिनी सांस्कृतिक नपा–४ मौवारीकी २३ वर्षीया तारा वरईलाई मटितेल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी दिएपनि विभिन्न बहाना देखाई उजुरी दर्ता नगरेको मृतकका आफन्तले आरोप लगाएका