INSEC Online

समाचार

उपचार अभावमा दुई वर्षदेखि डोरीमा !

मिक्लाजुङ गाउँपालिका–५ का पाँच वर्षीय बालक मित्रहाङ लिम्बू विगत दुई वर्षदेखि डोरीले बाँधेर राखिएका छन् । उचित अभिभावको अभाव र मानसिक अवस्था सन्तुलनमा नभएकाले उनी डोरीमा बाँधिएर कष्टकर जीवन गुजार्न

चिर्पट प्रहार गरी पत्नीको हत्या

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया राममाया तमाङलाई ३५ वर्षीय पति तस्विर तमाङले मङ्सिर १० गते बेलुकी ५ बजेतिर आफ्नै घरमा काठको मुस्ली (चिर्पट) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ

भूकम्प पीडित विद्यार्थीलाई इन्सेकको सहयोग

रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरूलाई इन्सेकले मङ्सिर ११ गते शैक्षिक सामग्री  सहयोग गरको छ । विभिन्न गाउँबाट मन्थली आई अध्ययन गरिरहेका ६ जना विद्यार्थीलाई इन्सेक जिल्ला प्रतिनिधिमार्फत कपि,

एक महिनादेखि कोल्टि प्राथमिक स्वास्थ्य केन्द चिकित्सकविहीन, सेवाग्राही प्रभावित

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन भएपछि सेवाग्राहीहरू मार्कामा परेका छन् । दरबन्दीमा रहेका डाक्टर विजयकुमार शाह एमडी पढ्न विर अस्पतालमा र करारमा रहेका डा. सत्य शाहीको करार अवधि

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइरहँदा २८ वर्षीया सुस्त मनस्थितिकी एक महिला छिमेकीबाटै बलात्कृत भएको घटनाको उजुरी मङ्सिर

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा नौ वर्ष कैद फैसला

भारतीय नागरिकलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती मागेको कसुरमा सुन्दरहरैँचा नगरपालिका–१ का ३९ वर्षीय टिकाराम खवास र सोही नपा–९ का ५७ वर्षीय नारायण शाह तेलीलाई जिल्ला अदालतले मङ्सिर १०

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला सिमिकोट गाउँपालिका स्थायी घर भई बझाङ जिल्लामा जडिबुटीको व्यापार गर्दै आएका २६ वर्षीय जनक शाहीविरूद्ध पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी

पर्यटन मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँशक्ति नेपाल आबद्ध ६ जना विद्यार्थीहरूलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पोखरा मनपा–८ सिर्जनाचोक स्थित साइमन

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेको आरोपमा जुगल गाउँपालिका-४ का ५० वर्षीय सुब्बा तामाङ र सोही ठाउँकी ४५ वर्षीया धनमाई तामाङविरूद्ध मङ्सिर १० गते गते जिल्ला

बाबुआमा विहीन बालिकालाई इन्सेकको सहयोग

कमलामाई नगरपालिका-१३ की ९ वर्षीया बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ । घरेलु हिंसाबाट पीडित भएकी पूजा वि.कको कोखबाट जन्मेकी स्वर्णिका बिक आमाको मृत्यु

शिक्षकको पिटाइबाट विद्यार्थी घाइते

छेडागाड नगरपालिकाका एक शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । छेडागाड नगरपालिका–११ को बाल मावि झाप्राका शिक्षक पृथीबहादुर सिंहले रजिष्ट्रेशनको विषयलाई लिएर कक्षा ९ मा अध्ययनरत १५ वर्षीय शेरबहादुर बस्नेतलाई

जीर्ण भवनमा जोखिम मोल्दै पुरूष बन्दीहरू

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०७० सालबाट पुरूष बन्दी गृहको निर्माणको काम सुरू भएपनि हालसम्म निर्माण कार्यले पुर्णता पाउन सकेको छैन । १९८३ सालमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गुर्भाकोट नपा-५ का १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर ९ गते साँझ घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार

प्रहरीको कुटपिटबाट ६ जना व्यापारी घाइते

स्थानीय तहले मेला महोत्सव सञ्चालनसम्बन्धी कार्यविधी निर्माण नगर्दासम्म जिल्लामा कुनै प्रकारको महोत्सव सञ्चालन गर्न नहुने भन्दै वीरेन्द्रनगरको खुलामञ्चमा यसअघि गरिएको तारबार भत्काउन मङ्सिर ९ गते पुगेका व्यापारीहरू प्रहरीको कुटपिटबाट घाइते

बाहृय सरोकारवालाबाट गोरखा जिल्लामा सञ्चालित कार्यक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गोरखा जिल्लामा सञ्चालित मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको बाहृय सरोकारवालाबाट मङ्सिर ८ र ९ गते गोरखा जिल्लामा अनुगमन गरिएको छ ।

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यको खाँचो

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य भएमात्र सरकारले परिकल्पना गरेको ‘सुखी नेपाल र समृद्ध नेपाल’ को अभियानले सफलता हासिल गर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेकको आयोजनामा मङ्सिर ९ गते विदुरमा

राजाबावु हत्या घटनाको मानव अधिकारकर्मीद्वारा स्थलगत अनुगमन

सुद्धोधन गाँउपालिका-४ का राजाबावु भनिने दिपेन्द्रकुमार चौधरीको हत्या र हत्या पछि सिर्जना भएको घटनाको मङ्सिर ९ गते मानव अधिकारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको छ  । इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा, राष्ट्रिय

बलात्कृत २० बालिकाको कथा: घरमै असुरक्षा आफन्तबाटै पीडित

०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका-१ थिङ्लाबु याक्तेलीका ४८ वर्षीय वर्ते जेठा भन्ने धनबहादुर लिम्बूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई गत साउन १३

विभिन्न कार्यक्रमसहित लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू

‘लैङ्गिक हिंसा र दुर्व्र्यव्वयवहारः छैन हामीलाई स्वीकारं’ भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट सिरहामा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू गरिएको छ । मानव अधिकार रक्षक सञ्जाल र महिला