यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्लाको दुहवी नपा–१ भलुवाका २२ वर्षीय सलमोदिन मियाँलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २ गते
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्लाको दुहवी नपा–१ भलुवाका २२ वर्षीय सलमोदिन मियाँलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २ गते
देवताल गाँउपालिका–१ बडकी फूलवरियागाँउमा रहेको विद्याबाबा आवासीय बोर्डिङ्ग स्कूलमा अपरिचित व्याक्तिहरूको समूहले तोडफोड गरेको भन्दै पीडित पक्षले फागुन २ गते सन्फुलवा प्रहरी चौकीमा उजुरी दिएको छ । अपरिचित व्यक्तिहरूको समूहले
मिथिला नपा–३ मगरटोलकी ११ वर्षीया दुतिया रसैलीलाई जलाइएको अवस्थामा फागुन २ गते शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । सोही ठाउँस्थित मरला धार भन्ने ठाउँमा आधा शरीर जलेको अवस्थामा
७६ वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा मेची नगरपालिका–५ नकलबन्दीका २३ वर्षीय कुमार लिम्बू भनिने इन्द्र सुब्बालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १ गते मादक पदार्थ सेवन
अन्तरजातीय विवाह गरेका कारण घर निकाला गरिएकी कुमाख गाउँपालिका–६ च्याउखोला निवासी २० वर्षीया एलीसा बिकलाई इन्सेकले न्यायका लागि पहल गरेको छ । एलीसाले ०७३ सालमा २२ वर्षीय टिकाराम रावतसँग अन्तरजातीय
गत माघ महिनाको ८ गतेदेखि पाँच पटक परेको भारी हिमपातले नाग्मा गमगढी सडक खण्ड अवरूद्ध भएपछि सरोकारवालाले सडक नखुलाउँदा जिल्लामा दैनिक उपभोग्य र विकास निमार्णका सामग्रीको अभाव हुन थालेको छ
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका–२४ का ४२ वर्षीय विष्णु सापकोटालाई १३ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले फागुन १ गते
नरहा गाउँपालिका–३ की ५० वर्षीया बौवावती महतोलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा पीडित परिवारले सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल
घर भन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा माझी समुदायका बालबालिका बीचमै पढाइ छाड्न बाध्य भएका छन् । नजिक भनिएको मावि पुग्न नै साँढे तीन घण्टा लाग्ने भएपछि दिप्रुङ चुईचुम्मा
भारत बिहार प्रदेश श्रीमुली सारजा घर भई हाल सिमकोट गाउँपालिकामा मानसिक सन्तुलन कमजोर भएका ६० वर्षीय श्री नबावलाई इन्सेक प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । नबाव विगत दुई वर्षदेखि सिमकोट
१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जोरायल गाउँपालिका–४ घाडका ४८ वर्षीय खडकबहादुर मगर लाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते यौन
सुस्तमनस्थिति भएकी २२ वर्षीया महिलालाई भरतपुर महानगरपालिका जगतपुर–२३ का २१ वर्षीय कवि बिकले माघ २८ गते बलात्कार गरेको आरोपमा चितवन जिल्ला प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित
रामेछाप नगरपालिका–४ हिमगङ्गाको बोलङबोलङमा रहेको महारुद्र माध्यामिक विद्यालयको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयको भवन २०७२ सालमा गाएको विनासकारी भूकम्पले क्षति
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१६ सर्राका २० वर्षीय श्रवण चौधरीलाई माघ २९ गते गिरफ्तार गरेको छ । काम छ भनेर घरमा बोलाएर माघ २७ गते बलात्कार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाँउपालिका–७ का २२ वर्षीय वीरेन्द्र मेहतालाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई धाकधम्की दिएर गत भदौमा पटकपटक बलात्कार गरेको
रामधुनी नगरपालिका–१ झुम्काका ८४ वर्षीय नरबहादुर क्षेत्रीको अज्ञात पक्षले माघ २९ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा धारिलो हतियारले काटेको अवस्थामा शव
नेपालगञ्ज उपमहानगरपालिका भित्रकै मनिकापुर गाँउ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेको छन् । यसमा न घरधनी सुरक्षित छन् न त
नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापन पक्षका बीचको विवादका कारण अस्पतालको बाह्य उपचार कक्षमा तालाबन्दी गरिएको घटनाप्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जालका तर्फबाट
खाँडाचक्र नपा– १ निवासी २९ वर्षीय सुमन शाहीलाई प्रहरीले लखेटेपछि माघ २९ गते बेपत्ता भएको पीडित परिवारले आरोप लगाएका छन् । कालिकोट जिल्लाको स्थानीय हाटबजार जित बजारमा गाडी स्टाफ र
बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा ३९ वर्षीय भतिजा शत्रुघ्न मण्डललाई जिल्ला अदालत सप्तरीले माघ २८ गते जन्मकैद सजायको फैसला गरेको छ ।