प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी सहित चारजना घाइते
इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन जना प्रहरीसहित चारजना घाइते भएका छन । माघ २४ गते
इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन जना प्रहरीसहित चारजना घाइते भएका छन । माघ २४ गते
तनहुँ जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमताको तनहँु कारागारमा हाल ६१ थुनुवा र ६९ कैदी गरी १ सय ३० जना
कालाजारका बिरामी छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३५ वर्षीय मधुराम सदाले औषधि अभावका कारण उपचार गर्न पाएका छैनन् । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले निःशुल्क उपचारको घोषणा गरेपनि
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई माघ २५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको
१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काँठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २३ गते यौन दुव्र्यवहार
भरतपुरमा रहेको मनकामना अस्पताल प्रालिमा उपचाररत भरतपुर महानगरपालिका–८ शरदपुरका ४४ वर्षीय कृष्ण भुसालको मृत्यु भएपछि मृतकका आफन्तले माघ २५ गते अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका
जिल्ला अस्पताल पर्वतमा उपलब्ध हुनुपर्ने औषधि नै नभएपछि बिरामीहरूलाई औषधोपचारमा समस्या भएको छ । नार्कोटिक ग्रुप अन्तर्गत पर्ने मर्फिन र प्याथोडिन नामक औषधि जिल्ला अस्पताल पर्वतमा नभएपछि बिरामीलाई पोखरा रिफर
पोखरा महानगरपालिका–१३ स्थित एक विद्यालयमा कक्षा ५ मा पढ्ने विद्यार्थीबिच एक आपसमा झगडा हुँदा १५ वर्षीय होमबहादुर बिकको मृत्यु भएको छ । माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजे
जिल्ला कारागार रामेछापका कैदीबन्दीहरू आयआर्जनको काममा लागेका छन् । यसले गर्दा उनीहरूलाई जेलमा समय बिताउन सजिलो भएको छ भने जेलमानै बसेर आयआर्जन पनि गरि रहेका छन् । जेलका कैदीबन्दीहरूले इच्छा
दुई कक्षामा अध्ययनरत ६ वर्षीय सञ्जय बिकलाई उनी अध्ययनरत नमूना प्राथमिक विद्यालय, बोवाङकी प्रधानाध्यापक ४२ वर्षीया हिरादेवी बुढामगरले कुटपिट गरेको भन्दै ढोरपाटन नपा–८ बोबाङकी १८ वर्षीया जानमाला बिक सदरमुकाम पुगेकी
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले माघ २२ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको महिला
ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुङ्गा गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियमित रूपमा नबस्दा पोष्टमार्टम गर्ने प्रकृतिका घटनामा स्थानीयले पोष्टमार्टमका लागि ५० हजार रुपियाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको छ
जिल्लाको एकमात्र सर्जरी सहितको सुत्केरी सेवा बन्द हुँदा सेवाग्राही महिलाहरू समस्यामा परेका छन् । गएको साउन महिनादेखि नै बन्द भएको सो सेवा सञ्चालनमा आउन नसकेको मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख
चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ । माघ २४ गते राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा–१० का २१ वर्षीय सुर्य बिकलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै
अन्नपुर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीलाई अपहरण शैलीमा गाडीमा लगेर कालीगण्डकी नदीमा फालेर हत्या गरेको कसुरमा बेनी नपा–९ काउलेगौँडाका सवारी चालक ३२ वर्षीय रवि खड्कालाई जिल्ला अदालतले माघ २३
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ २२
इन्सेकको पहलमा खानीगाँउ मावि र कालिका आधारभूत विद्यालयमा अध्ययनरत सात जना बालबालिका र अपाङ्गता भएका कारण विद्यालय जान नसकी घरमै रहेका दुई जना बालबालिका गरी नौ जना बालबालिकालाई माघ २३
इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नागरिक सङ्गठनका संवैधानिक अधिकारसम्बन्धी संवाद कार्यक्रम माघ २४ गते धनगढीमा सम्पन्न गरिएको छ । संवाद कार्याक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले गैरसरकारी
१४ वर्षीया बालकलाई १३ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले माघ २३ गते तीन महिनाका लागी बाल सुधार गृहमा पठाउने फैसला गरेको छ । बालबालिका ऐन ०७५