INSEC Online

समाचार

सूचना नहुँदा पाएनन् सामाजिक सुरक्षा भत्ता

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि वर्सेनी बैङ्क खाता नविकरण गर्नुपर्छ भन्ने पूर्ण सूचना नहुँदा ज्येष्ठ नागरिक तथा लक्षित समुदाय भत्ता पाउनबाटै वञ्चित भएका छन् । गएको चौमासिकमा

निर्मला हत्या प्रकरणः निर्मला पन्तका परिवारद्वारा धर्ना स्थगन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते स्थगीत गरेका छन् । जिल्ला

कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार कार्यालय भोजपुरको भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पको कारण भवन जीर्ण बनेको हो । भवन चारैतिर जीर्ण हुदाँ समस्या भएको कारागार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रूकुम  पश्चिम जिल्ला आठबिसकोट नपा–८ घर भई डोल्पामा मजदुरी गर्दै आएका २५ वर्षीय भिमबहादुर चदरालाई फागुन १० गते गिरफ्तार गरेको छ ।

भुकम्पका कारण विस्थापित बस्तीमा खानेपानीको समस्या

भुकम्पले बस्ती जोखिममा परेर विस्थापित भएर गोरखा नपा–६ सिमलगैरीमा एकीकृत रूपमा बस्दै आएका भूकम्प पीडितको बस्तीमा खानेपानीको समस्यामा भएको छ । धार्चे गाउँपालिका–२ केरौँजाको बस्ती भूकम्प र त्यसपछिको पहिरोले जोखिममा

जीर्ण भवनमा बसेर पढ्न डराउँछन् बालबालिका

सिदिङ्वा गाउँपालिका–४ मिश्रटारस्थित लुङसुङ पौवा आधारभूत विद्यालयको भवन जीर्ण छ । यद्यपि भवन पुनर्निर्माणमा कसैले चासो दिएको छैन । बालबालिका कक्षा कोठाभित्र बस्नै डराउने गराउने पनि सोही जीर्ण भवनमा सञ्चालित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ जिल्ला राइनास गाउँपालिका–७ का ३० वर्षीय राजेन्द्र परियारलाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिहे गर्छु भनी फागुन

कुटपिट घटनाका आरोपित वडाध्यक्षको राजीनामा माग

पुथा उत्तरगङ्गा गाँउपालिका–११ की ३९ वर्षीया जयपुरी बुढामगरलाई सोही वडाका अध्यक्ष ३६ वर्षीय जयकुमा बुढाले कुटपिट गरेको भन्दै फागुन ९ गते विज्ञप्तिमार्फत स्थानीय महिलाहरूले अध्यक्षलाई कारबाहीको साथै राजीनामा माग गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

वौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

गर्भवती महिलासहित दुई जनाको हत्या गरेको आरोपमा मिक्वाखोला गाँउपालिका–४ साँवाका २७ वर्षीय चतुरमान साँवा लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी २८ वर्षीया

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हनुमाननगर कङ्कालिनी नपा–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई फागुन ७ गते जिल्ला अदालतले ६ वर्ष कैद सजाय र ३० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला

बलात्कारपछि हत्या गरी शव जलाइएको घटनाको सांसद र अधिकारकर्मीको टोलीद्वारा अनुगमन

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाइएको घटनाको सत्यतथ्य छानविन गरी अनुसन्धानको दायरा बढाउन र दोषीलाई कारबाही गर्न माग गर्दै सांसद र अधिकारकर्मीको टोलीले घटनाको अनुगमन गरेको छ । प्रदेश

छात्राबासको छानो उडाएपछि अपाङ्गता भएका बालबालिकाको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित साहारा समूहको छात्राबासको छाना हावाले उडाएपछि अपाङ्गता भएका बालबालिकाको पठनपाठन दुई हप्तादेखि प्रभावित भएको छ । छात्राबासको छाना माघ २४ गते हावाहुरीले उडाएाएपछि फरक क्षमता भएका ५७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का २५ वर्षीय श्रीदेव यादवलाई इलाका प्रहरी कार्यालय लहानले फागुन ७ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ७

तीन जिल्लाका कारागार गाभिँदै, योजनासँगै चुनौती पनि धेरै

बागलुङ, पर्वत र म्याग्दीका कारागारको क्षमता बिस्तारको लागि भन्दै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको पहल थालेका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी

सन् २०१८ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाः कानुन मन्त्री यादव

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाको रूपमा रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएक छन् । आज नेपाल बार एशोसिएसन जनकपुरको सभा कक्षमा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ सार्वजनिकीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ सार्वजनिकीकरण कार्यक्रम तथा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन ७ गते

मानव अधिकार र कानुनी सचेतनाका लागि समन्वय जरूरीः मन्त्री केसी

मानव अधिकार र कानुनी सचेतनाका लागि प्रदेश सरकार र मानव अधिकार समुदायको समन्वय जरूरी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताएका छन् । इन्सेक प्रदेश ५ कार्यालयको आयोजनामा

सङ्क्रमणकालीन न्याय निरूपणमा साझा भूमिका आवश्यकः सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सङ्क्रमणकालीन न्याय निरूपणको पाटो सम्वेदनशील भएकाले सबै पक्ष एक भएर निरूपणको पाटो खोज्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको