मानव अधिकार संरक्षण र सम्वर्द्धनमा वर्ष पुस्तकको महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री
मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्वपूर्ण भूमिका रहेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा





