सुत्न र शौचालय जान समस्या भएको कैदीबन्दीको गुनासो
जिल्ला कारागार अर्घाखाँचीको पुरूष कक्षमा एउटा मात्र कोठा र एउटा मात्रैै शौचालय हुँदा सुत्न र शौचालय जान समस्या भएको कैदीबन्दीहरूले गुनासो गरेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा
जिल्ला कारागार अर्घाखाँचीको पुरूष कक्षमा एउटा मात्र कोठा र एउटा मात्रैै शौचालय हुँदा सुत्न र शौचालय जान समस्या भएको कैदीबन्दीहरूले गुनासो गरेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा
लालबन्दी नगरपालिका परवानीपुर निवासी सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेशन म्यानेजर ३२ वर्षीय सोम दियालीलाई माघ २९ गते बिहान ११ बजे एक समूहले कुटपिट गर्दा घाइते भएका छन् । घाइते पत्रकारको
स्थानीय तहमा अपागङ्ता परिचय पत्र वितरण गर्न नसक्दा अपागङ्ता भएका व्याक्तिहरूले राज्यबाट प्राप्त गर्ने सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । साथै आफ्नो पहिचान समेत नभएको अपाङ्गता भएका व्याक्तिहरूले
नरहरीनाथ गाउँपालिका–१ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपिट गरेको घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै माघ २८ गते जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र बुझाइएको छ । पीडितलाई
जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माण गर्ने क्रममा काम गरेको एक वर्षसम्म ज्याला नपाएको मजदुरहरूले गुनासो गरेका छन् । एक वर्षसम्म ४५ जना दक्ष तथा अदक्ष कामदारहरूले मजदुरी गरेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित तनहँु जिल्ला घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष ३२ वर्षीय झकबहादुर कुमालले माघ २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आत्मसमर्पण गरेका
पाल्पा स्थायी घर भई पोखरा मनपा–६ लेकसाइड बस्दै आएका १४ वर्षीय बालक सचिन सिञ्जालीको घाँटी रेटेर हत्या भएको अवस्थामा माघ २९ गते शव फेला परेको छ । सिञ्जालीको शव लेकसाइड
कञ्चनरुप नपा–६ घोघनपुरकी ३० वर्षीया इशुकुमारी चौधरीलाई हिंसा गरेको आरोपमा ५५ वर्षीय ससुरा बच्चुलाल चौधरी, ५२ वर्षीया सासू चन्द्रिकादेवी चौधरी, ३० वर्षीया देवरानी रिसिका चौधरी र २७ वर्षीया नन्द निर्मलादेवी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–५ खेरूवाका ४१ वर्षीय राजन कार्कीलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २५ गते बलात्कार गरेको आरोपमा
फेदाप गाँउपालिका–१ की ५१ वर्षीया पत्नी इन्द्रकुमारी लिम्बूको हत्या गरेको आरोपमा ५४ वर्षीय पति चन्द्रबहादुर लिम्बूलाई प्रहरीले माघ २७ गते गिरफ्तार गरेको छ । इन्द्रकुमारीको हत्या माघ २६ गते गरेको
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–२ का ३२ वर्षीय मोहम्मद सबिरलाई अदालतले माघ २८ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपितलाई
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१४ गङ्गाबस्ती निवासी २३ वर्षीय सञ्जय चौधरीलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ २७ गते बलात्कार गरेको
म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत र मावि तहमा अध्ययन गर्ने छात्राहरूको लागि हालै सेनेटरी प्याड उपलब्ध गराएको छ । गाउँपालिकाका नौ ओटै वडा आधारभुत र मावि तहका विद्यालयमा अध्ययन गर्ने
तीन वर्षीया बालिका अपहरणको आरोपमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २७ वर्षीय प्रयास चौधरीलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ । खाडा गाउँपालिका–४ कालिकोट स्थायी घर भई हाल अभिभावकसँग घोराही उपमनपा–१४
महोत्तरीमा एक महिलालाई घरपक्षबाट हत्या गरेको आशङ्कामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी २० वर्षीया पत्नी धनमतिदेवी महतोको माघ २७
प्रतापपुर गाउँपालिका–६ गुठिप्रसौनी निवासी २३ वर्षीया पुनम गौडलाई २४ वर्षीय पति ज्ञानेन्द्र गौड र ४५ वर्षीय ससुरा अशोक गौडले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा
पीडितहरूका लागि डाइलेसिस मेसिन नहुँदा जिल्लामा रहेका मृगौला पीडित बिरामीहरूलाई समस्या हुने गरेको छ । जिल्ला सामुदायिक अस्पतालमा डाइलेसिस मेसिन नभएपछि जिल्लाका मृगौला पीडित बिरामीले अन्य जिल्लामा गएर उपचार गराउने
झिमरूक गाँउपालिका–४ स्थित लक्ष्मी मावि बागफेदीमा भूकम्पले चर्काएको भवन निर्माण हुन नसक्दा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । ०७२ सालमा गएको भूकम्पले भवन चर्काएपछि कक्षा ९ र १० का
जिल्ला कारगारमा खानेपानीको समस्या रहेको छ । जीर्ण अवस्थामा रहेको कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी त्यसमाथि माथि खानेपानी सङ्कट थपिएपछि समस्या भएको छ । तम्घासमा खानेपानीको समस्या सबैतिर भएपनि कारागार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–७ का २२ वर्षीय शिवदत्त मण्डललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । बलात्कार गरी भाग्ने क्रममा माघ २५ गते राति