INSEC Online

समाचार

नेविसङ्घको विवादमा झडप हुँदा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घभित्रको विवादका कारण भएको झडपमा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । फागुन १२ गते दिउँसो कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सिटौला

दलित भन्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

महदेवा गापा–१ बल्थीकी २६ वर्षीया ममतादेवी रामलाई ३६ वर्षीय पति रवीन्द्रकुमार यादव, ६० वर्षीय ससुरा सियालाल यादव, ५७ वर्षीया सासू सरस्वतीदेवी यादव र सौता ३२ वर्षीया इन्दुदेवी यादवले घर प्रवेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २३ वर्षीय पेम्बाग्याबु शेर्पा र १८ वर्षीय निमा छिरिङ शेर्पालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्यीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फागुन ११ गते साँफेबगर नगरपालिका–६ भागेश्वरका ३५ वर्षीय जगतबहादुर रावललाई  गिरफ्तार गरेको छ । घरमा सुतिरहेको बेलामा ढोकाको चुक्कुल भाँचेर घरभित्र प्रवेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गापा–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई फागुन ११ गते राति गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ११ गते राति साढे

अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय

छोरीको हत्या गरेको कसुरमा आमालाई जन्मकैद

नौ वर्षीया भावना बुढालाई विष खुवाई हत्या गरेको कसुरमा जिल्ला अदालतले महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा दोब्बर कैदी र थुनुवा हुँदा कारागार व्यवस्थापनमा समस्या भएको छ । २०४० सालमा स्थापना कारागारको १५ पुरुष र १० महिला गरी २५ जनाको क्षमता भएपनि

पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् । सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि बसाइ जाने क्रम बढिरहेको छ । ‘खानेपानी अभाव समाधान गर्न

विद्यालयमा आश्रय लिएकी जमुनालाइ कोठाको व्यवस्था !

आफ्ना दुई नातीहरूसँगै विद्यालयको लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका–२ ज्यामरूककोटकी ७५ वर्षीया जमुना सुनारलाई कोठाको व्यवस्था भएको छ । यही फागुन ५ गते इन्सेक अनलाइनमा कोठा भाडा तिर्ने

ठाउँठाउँका एनसेल टावरमा विष्फोट, ललितपुरमा एकको मृत्यु

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा घाइते भएका सिङ्गप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दिपकप्रसाद घिमिरेले जनाएका छन् । लमजुङ् जिल्ला साविक गिलुङ् गाविस स्थायी

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–५ पथरीका ३५ वर्षीय भरत मुखिया र सोही ठाउँका २५ वर्षीय भिम मुखियालाई फागुन १० गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार 

५२ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–१ का २२ वर्षीय समिर स्लामीमगरलाई फागुन ९ गते गिरफ्तार गरेको छ । फागुन ६ गते राति बोल्न नसक्ने महिलालाई बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-८ का ५८ वर्षीय रामबहादुर गिरीलाई फागुन १० गते गिरप्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १० गते बलात्कार गरेको आरोपमा

अज्ञात पक्षबाट एक महिलाको हत्या

वाणगङ्गा नगरपालिका–४ झुगाकी २७ वर्षीया अनिता पौडेलको फागुन १० गते राति अज्ञात पक्षबाट हत्या भएको छ । आफ्नै भान्सा कोठामा रक्ताम्य अवस्थामा घाइते भेटिएकी अनितालाई इलाका प्रहरी कार्यालय पिपराको टोलीले

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत बिहारको मधुबनी राज्य धर्मपुर–५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई फागुन ९ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ

पत्रकार साहलाई अपरिचित व्यक्तिको समूहद्वारा कुटपिट

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष गौर नपा-५ का ४० वर्षीय रविन्द्र साहलाई फागुन १० गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ । गद्र नपा-८ स्थित कविर चोकमा

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन जिल्ला भरतपुर उमनपा–८ बस्ने ४५ वर्षीय निरञ्जनकुमार सिंह ठकुरीलाई फागुन ९ गते न्यु करूणा होटलबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

कैद फैसला भए लगत्तै कैदीले गरे घाँटी रेटेर आत्महत्याको प्रयास

जिल्ला कारागार गुल्मीका एक कैदीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । छत्रकोट गाउँपालिका–२ पल्लीकोटका ३२ वर्षीया रूक बहादुर राकशकोटीले फागुन ८ गते साँझ ब्लेडले घाँटी रेटेका थिए । सोही