प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल
प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३० गते आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता खरेलले उक्त कुरा बताएका हन्





