INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङ जिल्ला घर भएका ३३ वर्षीय धनबहादुर बोहरालाई चैत १७ गते गिरफ्तार गरेको छ । एक वर्षदेखि भारतमा बस्दै आएकी ती बालिकालाई बिहे

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–४ का २० वर्षीय रामजीत लोधविरुद्ध पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । आरोपितले चैत १६ गते

उपचार नपाएको भन्दै कैदीबन्दी आन्दोलित !

जिल्ला कारागार कालिकोट भित्र बिरामी परेका कैदीबन्दीलाई कारागार प्रशासनले उपचार नगराएको भन्दै कारागारमा रहेका कैदीबन्दीले आन्दोलन गरेका छन् । गम्भीर बिरामी अवस्थामा रहेका तिलागुफा नपा–४ का मानबहादुर शाही, पचालझरना गाउँपालिका–३

पत्रकार कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ पाल्पा शाखा  अध्यक्ष राजेश अर्याल र रेडियो मदनपोखरामा कार्यरत पत्रकार बिजय कुमार बौडेल माथी धम्की र कुटपिट गरिएको घटनाप्रति चैत १८ गते विज्ञप्ति प्रकाशन गर्दै मानव अधिकारकर्मीहरुले

प्रर्दशनको रिर्पोटिङमा गएका पत्रकार सहित तीनजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा आबद्ध विद्यार्थीहरूले प्रर्दशन गर्ने क्रममा पोखरा मनपा–१ बगर स्थित पृथ्वी नारायण क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले चैत १८ गते बिहान रिर्पोटिङमा गएका पत्रकारसहित तीनजनालाई

इन्सेक र सञ्चारकर्मीको रोहवरमा विप्लव नेतृत्वका कार्यकर्ता रिहा

विप्लव नेतृत्व नेकपाका नगर इञ्चार्ज बर्दघाट नपा–४ का ४५ वर्षीय गणेशबहादुर ढकाललाई चैत १७ गते इन्सेकलगायतका अधिकारकर्मी र सञ्चारकर्मीहरु रोहवरमा जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् । ढकाललाई विप्लव नेतृत्वको

गल्कोटका मुस्लिम समुदायलाई चिहान घाट अभाव

गल्कोट नगरपालिकाका मुस्लिम समुदायले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्ने स्थानको अभाव भएको गुनासो गरेका छन् । सो समुदायका अगुवाले २६ घरधुरीमा बसोबास रहेको बताउँदै नजिक घाट नहुँदा लाखौँ खर्च गरेर

आयोग र इन्सेकद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालय बुटवल र इन्सेक गुल्मीले चैत १७ गते जिल्ला कारागारको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग बुटवलका उपनिर्देशक पवन भट्ट, अधिकृत इन्द्रजित

जातीय भेदभावका घटना न्यूनीकरणमा सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय विभेद तथा छुुवाछुतका घटनाका मुद्दामा सरोकारवाला पक्ष एकजुट भएमामात्रै विभेदका घटना निर्मुल पार्न सकिने बताएका छन् । चैत १७ गते कालिकोटमा आयोजित

हावाहुरीका कारण भएको घटनाप्रति इन्सेकद्वारा दुःख व्यक्त

बारा र पर्सा जिल्लामा पानीसँगै आएको हावाहुरीका जनधनको क्षति भएको खबरले दुःखी तुल्याएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । यस अकल्पनीय विपतमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा

मृतकका परिवारलाई ३ लाख रुपियाँका दरले राहत दिने प्रदेश सरकारको घोषणा

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ हावाहुरीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपियाँ राहत दिने, घाइतेलाई उपचार खर्च सरकारले व्यहोर्ने र

हावाहुरीका कारण २७ को मृत्यु, ६ सय जनाभन्दा बढी व्यक्ति घाइते

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । ६ सय जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु

इन्सेक सदस्यद्वारा बालकको उद्धार !

राजगढ गाउँपालिका–६ का ११ वर्षीय राजुकुमार खंगलाई इन्सेक सदस्य एवम् जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य सचिव वैद्यनाथ झाले भारत बिहारको दरभंगाबाट चैत १७ गते उद्धार गरेका छन् । झाले भारत

भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

भोटखोला गाउँपालिका ३ हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा चैत १५ गते राति भएको आगलागीको घटना अझै अज्ञात रहेको छ । कार्यालय परिसरमा कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

बिष्णुपुर गाउँपालिका–६ रञ्जितपुरकी ६० वर्षीया चनियादेवी राउतलाई कथित बोक्सीको आरोपमा अश्लिल गालीगलौज गरी कुटपिट गरेको भन्दै प्रहरीले राजगढ गाउँपालिका–३ का ५० वर्षीय धिरेन्द्र यादवलई चैत १५ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–३ हटेल तरहीका २१ वर्षीय मो. इसराफिलविरूद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते उजुरी दिएकी छिन् । मामाघरमा एक्लै सुतिरहेकी बालिकाको

विभिन्न जिल्लाबाट नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रामेछाप इञ्चार्ज भएको अभियोगमा प्रहरीले ३८ वर्षीय यादव ढुङ्गेललाई गिरफ्तार गरेको इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीले जनाएकी छन् ।

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिगु गाउँपालिका-३ का ३१ वर्षीय सुरेश बिकविरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दर्ता गरिएको छ । पीडित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया सुस्तमनस्थिति भएकी बोल्न नसक्ने महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१८ का २३ वर्षीय दशरथ थारुलाई चैत १५ गते अमुवाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई

काम समान, ज्याला असमान !

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । गैँती र बेल्चा चालउने काम पुरूष र महिला दुवैले