INSEC Online

समाचार

कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितद्वारा जेठाजु विरूद्ध उजुरी दर्ता

सान्नित्रिवेणी गाउँपालिका–२ की २० वर्षीया सविना बुढालाई ३० वर्षीय जेठाजु पूर्ण बुढाले कुटपिट गरी घर निकाला गरेको चैत २१ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छिन् । परपुरूषसँग अनैतिक

वडा अध्यक्षको सक्रियतामा मानव अधिकार निगरानी समूह गठन

अन्नपूर्ण गाउँपालिका–१ मा वडास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत इन्सेकले साविकको ढिकुरपोखरी र लुम्ले गाविसमा गाउँ विकास

घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

पतिले कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै नीलकण्ठ नगरपालिका–१२ की ३० वर्षीया सञ्जु ढकाल लम्सालले ३१ वर्षीय पति कृष्ण लम्सा विरूद्ध चैत २० गते जिल्ला अदालत धादिङमा घरेलु हिंसा सहित सम्बन्ध

जिल्ला समन्वय समतिद्वारा वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

जिल्ला समन्वय समितिद्वारा घोराही उपमनपा– १५ को कार्यालयमा चैत २० गते तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वडाध्यक्षको कार्यकक्षमा जिससले कुनै जानकारीबिना नै ताला लगाएपछि योजना फरफारक गर्ने फाइल,

विप्लव नेतृत्वका नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । सो पार्टीका इलाम जिल्ला सेक्रेटरी दीपेन राई

इन्सेक प्रतिनिधिको रोहवरमा नेकपा रामेछापका इञ्चार्ज छुटे

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्म समर्पण गर्न आएका खाँडादेवी गाउँपालिका–१ राकाथुमका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनापती गाउँपालिका इञ्चार्ज ५६ वर्षीय लोकबहादुर राना मगरलाई प्रशासनले चैत २० गते इन्सेकका

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गरः जबाफदेहीता निगरानी समिति

शान्ति प्रक्रिया प्रारम्भ भएको १२ वर्ष बितिसक्दा पनि सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न जबाफदेहीता निगरानी समितिले सरकारसँग आग्रह गरेको छ । ‘उक्त मुद्दामा राज्य उदासिन देखिनुका साथै सर्वोच्च अदालतले विद्यमान ऐन

गाउँपालिका अध्यक्षमाथि आक्रमण, आरोपितहरू गिरफ्तार

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष ५० वर्षीय गोरखबहादुर चन्दलाई चैत १९ गते आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय ५२ वर्षीय बलबहादुर भण्डारी, २२ वर्षीय वीरेन्द्र भण्डारी र २७ वर्षीय हिक्मत भण्डारीलाई चैत २०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चैत १९ गते ४६ वर्षीय शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–७ का २५ वर्षीय सन्दिप विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले चैत १८ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितले बालिकालाई चैत

दलित भन्दै सुत्केरी महिलामाथि कुटपिट

दलित भएकै कारण सुत्केरी महिलामाथि कुटपिट भएको छ । नुवाकोट धुनिबेशी गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया कल्पना सुनवार कुटिइएकी बताइएको छ । उनलाई नुवाकोट थानसेत गाउँपालिका–१ स्थायी घर भएकी

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । हाल सल्यानको कपुरकोटमा बस्दै आएका ओलीलाई

बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी एक महिलाको परिवार फेला नपर्दा र राज्यको आँखा नपुग्दा उपचार र स्याहारको अभावमा एक महिना १२ दिनदेखि मृत्युसँग जुधिरहेकी गरिरहेकी छिन्

शिक्षामन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा तीनजना विद्यार्थी गिरफ्तार

शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले पोखरा विश्वविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घ आबद्ध तीनजना विद्यार्थीहरूलाई चैत २० गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नेपाल विद्यार्थी सङ्घ पोखरा

प्राविधिकको असन्तुष्टिले छुट तथा पुन जाँच सर्वेक्षण कार्य प्रभावित

प्राविधिकको आन्दोलनले गोरखामा निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ । चैत २० गतेबाट गोरखामा छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने तयारी गरिएको थियो । चैत १८ र १९ गते छुट

विपन्न वर्गलाई उपचारमा सहुलियत दिने मन्त्रिपरिषद्को निर्णय

गण्डकी प्रदेश सरकारले अपाङ्गता भएका व्यक्ति, अशक्त, गरिव तथा गर्भवतीलाई उपचारमा सहुलियत दिने निर्णय गरेको छ । चैत १९ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूको उपचारमा जनही सहुलियत प्रदान गर्ने कार्यविधि

बालबालिका माथि जातीय विभेद गरेको भन्दै प्रधानाध्यापक विरूद्ध उजुरी

मल्लरानी गाँउपालिका –५ स्थित भुमि विकास आधारभुत विद्यालयका बालबालिका माथि जातीय विभेद गरेको भन्दै दलित सङ्घर्ष समितिले सोही  विद्यालयका प्रधानाध्यापक ४८ वर्षीया यशोधा श्रेष्ठविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुल्लू नपा–८ घियातीदूकी २० वर्षीया सरला खड्कालाई २६ वर्षीय पति रामबहादुर खड्काले कुटपिट गरी दुई महिने छोरीसहित घर निकाला गरेको भन्दै पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

पत्रकार र मानव अधिकार रक्षकलाई सुरक्षा चुनौति बढेको गुनासो

पत्रकार र मानव अधिकार रक्षकहरूले सुरक्षा चुनौति थपिएको गुनासो गरेका छन् । जनप्रतिनिधि, दलका नेता र सरकारी निकायबाटै चुनौति व्यहोर्नु परेको उनीहरूको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका– ६ का ३८ वर्षीय राजु बस्नेतलाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १७ गते डरत्रास देखाई