बलात्कार घटनाको कसुरमा आठ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले लहान नपा-१८ का ५८ वर्षीय वैधनाथप्रसाद चौधरीलाई चैत २५ गते ८ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले लहान नपा-१८ का ५८ वर्षीय वैधनाथप्रसाद चौधरीलाई चैत २५ गते ८ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको
१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबुविरुद्ध पीडित बालिकाकी आमाले चैत २५ गते इलाका प्रहरी कार्यालय, खैरहनीमा जाहेरी दिएकी छन् । आरोपित बाबुले आफ्नी छोरीलाई चार महिनादेखि निरन्तर
सुरक्षामा खटिएका प्रहरीले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि गोली चलाएको विषयमा छानबिन गर्न डिएसपीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । डिएसपी ज्ञानेन्द्र
हिन्दु राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चैत २५ गते गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौँको रत्नपार्कबाट सुरू गरिएको प्रदर्शन पुतलीसडकको पद्मोदय मोडमा कोणसभा गर्ने क्रममा
मादक पदार्थ सेवन गरी कोशी अञ्चल अस्पतालका डाक्टरलाई हातपात गरेको आरोपमा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अस्पतालका आस्कमिक सेवामा कार्यरत ३५ वर्षीय डक्टर सुनिलबाबु खनाललाई चैत २३ गते
समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले चार दिनदेखि सुदूरपश्चिमका सरकारी अस्पतालमा आकस्मिक सेवावाहेक अन्य सवै सेवाहरू बन्द गरेपछि बिरामीहरू समस्यामा परेका छन् । चिकित्सकहरूको अनिश्चितकालीन आन्दोलनका कारण सुदुरपश्चिम प्रदेशको धनगढीमा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी विद्यार्थी सङ्गठनका कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई चैत २४ गते प्रहरीले गिरफ्तार गरेको छ । स्याङ्जा जिल्ला घर भई हाल पोखरा मनपा-११ फूलबारी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१० टारेका २० वर्षीय रूपी हमाल विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा चैत १८ गते उजुरी परेको छ । आरोपितले पीडित बालिकालाई चैत १७
तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकलाई चैत २१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिका घरमा एक्लै रहेको अवस्थामा चैत २१ गते यौन दुर्व्यवहार गरेको
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) जिल्ला अदालतले रिहा गर्न दिएको आदेश लगत्तै चैत्र २४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । राज्य विरूद्धको
त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भई लिसंखुपाखर गाउपालिकाको इन्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गर्ने सोही गाउँपालिका-१ ठूलोधादिङका वडा सदस्य दावादोर्जे तामाङलाई चैत २४ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको
सरकारी अस्पतालका चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आएका बिरामीलाई सास्ती भएको छ । सम्पूर्ण चिकित्सकहरूलाई प्रदेशस्तरमा नभई संघीयस्तरबाट समायोजन गर्नुपर्ने माग राख्दै चैत २२ गते बाट आन्दोलनरत सरकारी चिकित्सक
नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था छ । मौलिक हककारूपमा रहेका ती हकलाई सम्बोधन गर्न प्रदेश १ सरकारको सामाजिक
फलेवास नपाकी ३३ वर्षीय मुना नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पीडितका पति ३० वर्षीय मदन नेपालीलाई चैत २५ गते गिरफ्तार गरेको छ । चैत २४ गते बिहान सुत्केरी भएकी पीडितलाई
त्रिपुरासुन्दरी गाउँपालिका–६ निवासी गाउँपालिकाका सदस्य ३२ वर्षीय निरबहादुर बिकलाई चैत २४ गते कार्यालय समयपछि घर फर्कँर्दै गर्दा सोही गाउँपालिका–२ का २३ वर्षीय सुजन तामाङले कुटपिट गरेको भन्दै चैत २५ गतेदेखि
कनकासुन्दरी गाउँपालिका- ६ का दत्त कार्मी एक दृष्टिविहिन हुन् । २०६६ साल देखि सिंजा गाउँपालिका नराकोट स्थित भैरव माध्यामिक विद्यालयमा अध्ययन गर्दै आइरहेका थिए । उनले लामो दुःख कष्ट गरेर
चारैतिर अग्लो पर्खाल । पर्खालमाथि काँडेतार । सटर सहितको भोटे ताल्चा ठोकीएको भित्री गेट र पर्खालमाथि कडा प्रहरी सुरक्षा । त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट खुला आकाश र आकाशमा घुमिरहेका
बेसीशहर नगरपालिका- ३ की ५८ वर्षीया शान्तमायाँ परियारका दुई छोरी र दुई छोराको जन्म दर्ता नहुँदा पठनपाठनमा समस्या आएको छ । जन्मदर्ताको लागि वडा कार्यालय धाए पनि वडा सचिव ईश्वरकमल
बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले १३ औँ
हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी बेवारिस एक महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार र स्याहार सुरु भएको छ । ‘बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र