INSEC Online

समाचार

डाक्टर आन्दोलनमा, बिरामी मर्कामा !

चैत २२ पछिको डाक्टरहरूको निरन्तर आन्दोलनले सरकरालाई त केही भएको छैन तर यसले प्रत्यक्ष रूपमा सर्वसाधरणले यसको मार खेप्नु परेको छ । आफ्ना माग राख्ने तरिका अस्पताल बन्द नगरी पनि

बलात्कार घटनाको कसुरमा चार वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१० का १९ वर्षीय विवेक कामतीलाई चैत २८ गते चारवर्ष कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो

अस्पताल जान कि डोकोमै बोकिएर कि हेलिकप्टर चार्टर !

नेपालको संविधान भाग–३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन

एक सातादेखि गुल्मी अस्पतालको ओपिडी सेवा ठप्प, बिरामी मर्कामा

दैनिक १ सय ५० देखि २ सय बिरामीको उपचार हुने गुल्मी अस्पताल एक सातादेखि बन्द रहेको छ । जसका कारण बिरामी सेवाग्राही मर्कामा परिरहेका छन् । गुल्मी र अर्घाखाँचीका अधिकांश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा उजुरी परी फरार रहेका ४५ वर्षीय बाबुलाई प्रहरीले नुवाकोटबाट चैत २७ गते गिरफ्तार गरेको छ । आरोपित फरार रहेकोमा नुवाकोटबाट गिरफ्तार

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रोल्पाले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई चैत २८ गते गिरफ्तार गरेको छ । विप्लव निकट विद्यार्थी सङ्गठनका राप्ती इन्चार्ज पदम पोख्रेल, शिक्षक

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ताद्वारा आत्मसमर्पण

नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य सहित तीन जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्दै प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय गोरूसिङ्गेमा चैत २८ गते पत्रकार

सदरमुकाममा खानेपानीको समस्या हुँदा जनजीवन प्रभावित

जिल्ला सदरमुकाम बेसीशहर बजारमा खानेपानीको अभाव हुँदा समस्या भएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको बेसीशहर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए

सङ्क्रमणकालीन न्यायका काममा भएको ढिलाईप्रति द्वन्द्वपीडितको ध्यानाकर्षण

सरकारले चैत १४ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि सिफारिश समिति गठन गरेपछि द्वन्द्व पीडित साझा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

घरेलु हिंसा पीडित महिलाले न्यायको पहल गरिदिन इन्सेकसमक्ष निवेदन

घरेलु हिंसामा परेर पीडित भएको भन्दै मेलम्ची नपा–३ हैवुङकी २७ वर्षीया भावना बुढाक्षेत्री (घले) ले चैत २९ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा न्यायको लागि पहल गरिदिन निवेदन दिएकी छन् ।

इजलास कक्षको अभाव हुँदा न्याय सम्पादनमा समस्या

नेपालको संविधानले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी दिएको छ । न्यायिक समितिका संयोजकहरू इजलास कक्षको अभाव हुँदा कार्य सम्पादनमा समस्या परेको बताउँछन् । संविधानले दिएको

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा नेकपानिकट अखिल नेपाल किसान सङ्घका कैलाली जिल्ला संयोजक ५२ वर्षीय उदयराम थापा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ थापापुरका २५ वर्षीय भुखाली डगौरालाई चैत २७ गते गिरफ्तार गरेको छ । घटना भएकै दिन पीडित परिवारले उजुरी गरेपछि सोही

शुल्क नतिरेको भन्दै परीक्षाफल रोकियो

शुल्क नतिरेको भन्दै वारपाक सुुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको शैलपुत्री माध्यमिक विद्यालयले सात जना विद्यार्थीको वार्षिक परीक्षाफल रोकेको छ । सो विद्यालयले चैत २८ गते वार्षिक परीक्षाफल प्रकाशित गरेको थियो ।

स्वास्थ्य चौकीमा झाडापाखालाको औषधि जीवनजल समेत नहुँदा बिरामी मर्कामा

लिसंखुपाखर गाउँपालिका-७ स्थित डाँडापाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अतिआवश्यक पर्ने औषधि जीवनजल समेत नहुँदा स्वास्थ्य चौकीमा आएका बिरामीहरू मर्कामा परेका छन् । पखाला लागेपछि डाँडापाखर स्वास्थ्य चौकी आएकी लिसंखुपाखर

स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव

नौमूले गाउँपालिका–७ को पैतीमा सञ्चालित स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव भएको छ । सङ्घीय संरचना अनुसार स्थानीय तहको निर्वाचनपछि ०७४ फागुनमा गाउँ कार्यपालिकाले नयाँ स्थापना गरेको यो स्वास्थ्य

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । हेटौँडा उपमहानगरपालिका–८

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

विप्लव नेतृत्वको नेकपाका नेता वलीलाई थुनामा राख्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले चैत २७ गते आदेश दिएको छ । चैत ९ गते काभ्रेको खानीखोला–७ मिल्चेबाट गिरफ्तारीमा परेका वलीलाई गैरकानुनी

एक सातादेखि अस्पताल बन्द हुँदा बिरामी सेवाग्राही मर्कामा

डाक्टरहरूको आन्दोलनका कारण चैत २१ गतेदेखि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आउने कास्की, तनहुँ, स्याङ्जालगायत जिल्लाका निम्न वर्गका बिरामी अलपत्र परेका